ताजा समाचार

प्रधानमन्त्रीले सवा १ बजे राष्ट्रिय सभालाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दैछन् ।

जहाँ राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ प्रस्तुत गर्दैछन् ।

यही विषयमाथिको छलफलमा प्रधानमन्त्री ओलीले पनि राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेको स्रोतको भनाइछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org