ताजा समाचार

प्रधानमन्त्रीले प्रतिनिधिसभाकाे बैठकमा संबाेधन गर्दै

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्दै छन् ।

भोलि (शनिबार) चीन जान लागेका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे जानकारी दिन प्रतिनिधि सभालाई सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा हुने भेटवार्ताका विषयबारे संसद्लाई जानकारी दिनेछन् ।

सिंहदरबारमा हिजो प्रमुख दलका प्रमुख सचेतकसँग छलफलमा सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org