ताजा समाचार

काठमाडौंमा बागमती मनोहराले पार गर्‍यो सतर्कता तह

काठमाडौं । काठमाडौं उपत्यका बागमती नदी र यसका सहायक नदीहरूमा सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३.५ मिटर रहेकोमा जलस्तर ३.५८ मिटर र मनोहरा खोलाको बालकुमारी केन्द्रमा सतर्कता तह ४.४ मिटर रहेकोमा ४.७४ तह पार गरेको हो।

नदीमा जलस्तर बढ्दै गएसँगै बाढीको जोखिम बढेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org