ताजा समाचार

जेन्जी आन्दोलनका घाइतेहरूलाई सरकारले १५ हजारका दरले राहत उपलब्ध गराउने !

काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको आन्दोलनका घाइतेका लागि तत्कालका लागि १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका २ हजार ४ सय २९ जनालाई तत्कालका लागि प्रतिव्यक्ति १५ हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org