तारा एयरले यात्रुसँग दोब्बर भाडा असुल्यो
सुर्खेत । नेपालगञ्ज र सुर्खेतबाट मुगुको रारा विमानस्तथल उडान भर्ने निजी हवाई सेवाका एयरलाईन्सले मनपरी भाडा असुल्न थालेपछि सबै भन्दा बढी ग्रामिण क्षेत्रका सेवाग्राही ठगिन थालेका छन् ।
नेपालगञ्जबाट आइतबार रारा विमानस्थलमा उडान भरेको तारा एयरले तीन जना यात्रुबाट दोब्बर भाडा असुलेको छ ।
तारामा यात्रा गर्ने धैनाकोट गाविस १ निबासि भरुनि जैसी उनकी बुहारी पुम्नि जैसी र विद्युत वितरण केन्द्रका कर्मचारीबाट दोब्बर भाडा असुलेको हो ।
नेपालगञ्जदेखि ४ हजार २ सय भाडा दर कायम गरेका तारा एयरले तिनै जनाबाट ८ हजार सात सय असुलेको पीडितले जानकारी दिएका छन् ।
एक महिनादेखि नेपालगञ्जदेखि ८ हजार ७ सय भाडा कायम गरेका निजी एयरलाईन्स गोमा, तारा ,मकालुले ताल्चा विमानस्थलमा सिता एयरले उडान भरेपछि प्रतिस्पर्धामा गरी ४ हजार २ सय भाडा निर्धारण गरेका थिए । तर, एयर लाईन्सले बेला बेला दोब्र भाडा उसुल्ने गरेका छन् ।
दुई छोरा लाई काठमाडौं भेटन गएकि धैनाकोट गाविस —१ कि भरुनी जैसी घर फर्किन छोरा बसेको घरका साहुले दिएको भाडा नपुगेर अरुबाट सापटी मागेको महङ्गो भाडा तिरेर जान नमाने पनि जर्बजस्ति हातमा टिकट राखि ८ हजार ७ सय तिरेर आफुसहित अरु दुईजना ठगिएको बताएकी छन् ।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











