सरकारले नटेरेपछि स्थानीयले बनाए सडक
अछाम । कालिकास्थान १ कुजेडाका नागरीकहरुले आफ्नै लगानीमा २ किलोमिटर सडकको निर्माण सम्पन्न गरेका छन् । कालिकास्थान २ टोटकेसालदेखि निर्माण सुरु भएको बेलखेत चिल्तडा खुलालु सडक खण्डको करिब २ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भएपछि स्थानीय खुसी भएका हुन् ।
सरकारी निकायले विकास निर्माणका कामहरु समयमै गर्छु भनेर आश्वासन दिए पनि विकास निर्माणका कामहरु गर्न अग्रसर नदेखिएको भन्दै त्यस क्षेत्रका नागरीकहरुले अहिले सरकार प्रति निकै आक्रोशित भएका छन् ।
बारम्वार सरकारी निकायसंग पहल गर्दा पनि सरकारी निकायले बेवास्था गरीरहेको कुजेडाका स्थानिय नागरीकहरुले गुनासो गरेका छन् । सडकको पहुँचबाट टाढा रहेका कालिकास्थान १ कुजेडाका नागरीहरु गाउँमा सडक पुगेपछि निकै खुसी भए ।
कालिकास्थान १ कुजेडाका समाजसेवि गोर्कण माझीले गाउँमा सडक पुगेपछि एक ठाउबाट अर्को ठाउँसम्म पुग्न निकै सहज भएको बताए । बषैपिच्छे कर्णालि नदीमा आउने भिषण बाढीले कुजेडाकावासी सास्ती खेप्न बाध्य छन् ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












