नेप्सेमा सूचीकृत ३ कम्पनीले साधारणसभा डाके, ग्लोबल आइएमईले पुँजी बढाउन विशेष प्रस्ताव लैजाने, अन्य दुईको के छ योजना ?
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत तीन कम्पनीले साधारणसभा डाकेका छन्। ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र काबेली विकास बैंकले साधारणसभा बोलाएका हुन्।
ग्लोबल आइएमई बैंकले पुस २७ गते साधारणसभा बोलाएको छ। उक्त साधारणसभाकालि बैंकले पुस १३ गते बुक क्लोज गर्ने जनाएको छ।
बैंकले उक्त साधारणसभामा शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने छ। बैंकले अधिकृत पुँजीलाई १० अर्ब रुपैयाँबाट बढाएर १६ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव गर्ने छ।
बैंकले अन्य बैंकलाई गाभ्ने गाभिने वा प्राप्ति गर्न समेत साधारणसभामा प्रस्ताव लैजाने भएको छ।
नेपाल ईन्भेष्टमेन्ट बैंकले पुस २९ गते सधारणसभा गर्ने भएको छ। उक्त साधारणसभाकालागि बैंकले पुस ११ गतेदेखि साधारणसभा नभएसम्म बुक क्लोज गर्ने जनाएको छ।
बैंकले साधारणसभामा २२ प्रतिशत नगद लाभांश पारित गर्नेछ। पुस १० गतेसम्म दोस्रो बजारमा शेयर खरिद गर्नेले साधारणसभामा भाग लिन पाउने छन्।
काबेली विकास बैंकले पुस २८ गते साधारणसभा गर्नेछ। साधारणसभाकालागि पुस १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ।
बैंकले ३५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव साभारणसभाबाट पारित गर्नेछ। पुस १२ गतेसम्म दोस्रो बजारमा शेयर खरिद गर्नेले घोषित लाभांश पाउने छन्।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











