दोस्रो आरुघाट महोत्सव शुरु, महोत्सवमा के-के पाइन्छ ?
गोरखा । गोरखा बजार पछिको व्यापारिक केन्द्र आरुघाटमा दोस्रो आरुघाट महोत्सव शुक्रवारदेखि शुरु भएको छ । दोस्रो आरुघाट महोत्सवको एक समारोहबीच नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका छन् ।
गोरखा उद्योग वाणिज्य संघ आरुघाट इकाइका अध्यक्ष विश्व कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस उपसभापति विमलेन्द्र निधि, नेता मिनेन्द्र रिजाल, राष्ट्रिय सभा काँँग्रेस प्रतिपक्ष दलका नेता सुरेन्द्राज पाण्डे ,गण्डकी प्रदेशका भौत्तिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, सांसद हरिराज अधिकारी , काँग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ लगायतले आफ्नो भनाई राखेका थिए ।
महोत्सव उद्घाटनको अवसरमा आरुघाट घर भएका मनास्लु र सगरमाथा आरोहण गर्ने फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र प्याराग्लाइडर बनाउने एक बहादुर आले लगायतका लाई सम्मान पनि गरेको छ । गोरखा उद्योग वाणिज्य संघ आरुघाट इकाइ र आरुघाट युवा क्लबले आयोजना गरेका महोत्सव आगामी माघ ५ गते सम्म चल्नेछ ।
महोत्सवका उदघाटनका क्रममा बोलेका अध्यक्ष दाहाल र नेपाली काँग्रेसका उपसभापति निधि लगायतका सत्तापक्ष र प्रतिपक्ष दुवै दलका नेताहरुले बुढीगण्डकी डुबान प्रभावितहरु पक्षमा आफूहरु लागि पर्ने बताए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












