पुस मसान्त सम्म ३ करोड २२ लाख नाफा कमायो गुडविल फाइनान्सले
काठमाडौं । गुडविल फाइनान्सले ३ करोड २२ लाख नाफा कमाएको छ । कम्पनीले २०७५ पुस मसान्त अवधीमा कमाएको यो नाफा २०७४ पुसको भन्दा १४ लाखले बढी हो ।
फाइनान्सले असोज मसान्तमा ५ अर्ब ६० करोडमा रहेको निक्षेपलाई वृद्धि गरेर पुस मसान्त आईपुग्दा ६ अर्ब २६ करोड पुर्याएको छ । कम्पनीले असोजमा ४ अर्ब ९४ करोड रहेको कर्जा लगानीलाई पुसमा वृद्धि गरेर ५ अर्ब ३७ करोड पुर्याएको छ ।
८० करोड चुक्ता पुँजी रहेको गुडविल फाइनान्सको जगेडा कोषमा १५ करोड रुपैंयाँ रहेको छ । ७२.९२ प्रतिशत सिडी रेसियो रहेको कम्पनीको खराब कर्जा ०।८५ प्रतिशत मात्रै रहेको छ । आधार ब्याजदर १३.५० प्रतिशत रहेको गुडविलको कस्ट अफ फण्ड १०.५५ प्रतिशत रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी ८.०६ रुपैंयाँ रहेको छ ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय...
-
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
काठमाडौं । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र...
-
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक...
-
मुग्लिन–काठमाडौँ सडकखण्ड आजदेखि दैनिक तीनघण्टा बन्द
भरतपुर (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा...
-
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको...
-
शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
काठमाडौँ : सन् २०१९ को तुलनामा सन् २०२२ मा शून्य दशमलव ७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा...
-
हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण...
-
नारामा सिमित कृषि, संकटमा अर्थतन्त्र
काठमाडौं । एक दाउरे दाउरा खोज्ने हेतुले खाली खुट्टै वनतिर लाग्यो । प्रयाप्त दाउरा खोज्न सफल भयो । खुसी हुँदै...