आज घट्यो सुनको मूल्य !
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज मंगलबारको तुलनामा सुनको मूल्य १६ सय रुपैँयाले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको रु १६ सय रुपैयाँले बढेर एक लाख ८९ हजार ३०० कायम भएको छ भने, चाँदीको मूल्य रु दुईहजार रुपैँया निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीनहजार ३२६ अमेरिकी डलर कारोबार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्इमहरुले जनाएका छन् ।
Comments
अरु समाचार
-
ट्रम्प फर्किएलगत्तै पुटिन चीनको औपचारिक भ्रमणमा जाँदै
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणलगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भोलि चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।...
-
‘एक सयमाथिको सामानमा भन्सारको विषयमा सर्वोच्चको व्यावहारिक आदेश’
काठमाडौँ । नेपाल-भारत खुला सीमा क्षेत्रका बासिन्दाका लागि दैनिक उपभोग्य वस्तु, औषधि र सामाजिक व्यवहारका सामान खरिद गर्न भारतीय बजार...
-
एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएको सरकारको निष्कर्ष, विद्युतीय चुह्लोमा अनुदान दिइने
काठमाडौँ। आर्थिक वर्ष २०९२ र ९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका...
-
आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी
काठमाण्डौ - सरकारले आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको दाबी गरेको छ । चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता...
-
विदेशी मुद्राको विनिमयदर: आज अमेरिकी डलर र युरोको भाउ स्थिर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको विनिमय...
-
एनआईएमबी बैंकका सीईओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाण्डौ — नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ...
-
पशुपति क्षेत्र विकास कोषमा नयाँ नियम, सरकारले हटाइदियो कार्यकारी निर्देशक पद
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत...
-
जोमसोमको काठेपुल र आसपासको दृश्य
मुस्ताङको घरपझोङ गाउँपालिका–४ स्थित जोमसोम बजार जोड्ने काठेपुल र आसपासको दृश्य। तस्बिरः सुन्दरकुमार थकाली/ रासस
-
प्रतिनिधिसभाः बहुमतले संशोधन प्रस्तावहरू अस्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई पारित गरेको छ । नीति तथा...












