भेरीमालिका नगरपालिकाको तेस्रो नगर परीषद् सम्पन्न,१५ करोड वजेट प्रस्ताव

जाजरकोट २ माघ । जाजरकोटको भेरीमालिका नगरपालिकाले शुक्रवार तेस्रो नगर परीषद् सम्पन्न गरेको छ । नगरपालीकाले नगर परिषद् मार्फत आगामी आ.व. का लागि बर्षको १५ करोडको वजेट प्रस्तावित गरेको छ । नगरपालिकाको तेस्रो नगर परिषद्का निर्णय सार्वजनिकीकरण समारोहमा शुक्रवार कार्यकारी अधिकृत रामप्रसाद शर्माले आगामी आर्थिक बर्ष ०७४/७५ का लागि कुल १५ करोड ३७ लाख ४० हजारको बजेट सार्वजनिक गरेका छन् । पूर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सांसद शक्तिबहादुर बस्नेतले उद्घाटन गरेको परिषद्को सार्वजनिकरण समारोहमा कार्यकारी अधिकृत शर्माले पुँजीगत तर्फ ८ करोड ८८ लाख ८० हजार र चालु खर्च तर्फ ६ करोड ४८ लाख ६० हजार रुपैया विनियोजन गरेको उल्लेख गरेका हुन् । ।
बजेटको कृषि बन तथा वातावरण तर्फ ११ लाख ५० हजार , पुर्वाधार र संरक्षण तर्फ ४ करोड ९२ लाख ८७ हजार, जनसंख्या तथा सामाजिक विकास तर्फ ८८ लाख ९३ हजार,जलश्रोत,भुमि , विपद र सम्पुरकतर्फ २२ लाख ९८ हजार तथा संगठन तथा प्रशासन तर्फ ९ करोड २१ लाख रकम विनियोजन गरिएको छ । नेपाल सरकारबाट प्राप्त अनुदान र आन्तरिक आय नै बजेटको आम्दानीको स्रोत भएको कार्यकारी अधिकृत शर्माले वजेटमा उल्लेख गरेका छन् ।
परिषद्ले पूर्वाधार विकासतर्फ विद्युतिकरण र ग्रामिण सडक विस्तारमा जोड दिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने , नगरपालिकालाई पुर्ण सरसफाईयुक्त , पुर्णखोपयुक्त , घरभित्रको धुवा रहित , पुर्ण साक्षर , लैगिंकहिंसामुक्त , बालश्रममुक्त , जातिय विभेदमुक्त समाजको निमार्ण बजेटको विनियोजन गरिएको कार्यकारी अधिकृत शर्माले वताए
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












