सडक नाटक मार्फत् भूकम्पीय सुरक्ष सम्बन्धी जनचेतना गराउँदै मारुती सिमेन्ट

काठमाडौं । नेपालको नम्बर १ ओ.पी.सी. सिमेन्ट मारुती सिमेन्टले १९औं भूकम्प सुरक्षा दिवस २०७३ को अवसर पारेर देशका विभिन्न स्थानहरुमा “भूकम्पिय सुरक्षाको बलियो आधार, भुइँचालो थेग्ने घर र भौतिक पूर्वाधार” भन्ने मूल नाराका साथ जनचेतना मुलक सडक नाटक कार्यक्रम गरिरहेको छ ।
उल्लेख्य मात्रामा जन सहभागिता रहेको उक्त कार्यक्रमहरुमा भूकम्प के हो ? भूकम्प आइरहेको बेला के गर्न हुने – के गर्न नहुने ? भूकम्प प्रतिरोधी घर भनेको के हो ? यस्तो घर संरचना बनाउन के कस्तो विधि अपनाउनु पर्छ ? नक्सा पास गराउनु पर्ने या नपर्ने ? इन्जिनियर प्रयोग गर्नु पर्ने या नपर्ने ? र सबैभन्दा महत्वपूर्ण कुरा – गुणस्तरीय निर्माण सामग्रीको छनौट तथा प्रयोगमा के के कुरामा ध्यान दिने भन्ने बिषयमा आम जनसमुदायमा नाटक मार्फत् चेतना अभिवृद्धि गराउने हेतु उक्त कार्यक्रम सुरु गरिएको कम्पनीका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमलार्इ अझ रमाइलो र प्रभावकारी बनाउन नाटकका दर्शकलाई नाटकबाटै प्रश्न सोधी सही उत्तर दिने सहभागीलाइ आकर्षक टिसर्ट र क्याप उपहार स्वरूप प्रदान गरिएको थियो । एक हप्तासम्म चल्ने उक्त कार्यक्रम काठमाडौँको रत्नपार्क, कोटेश्वोर, साँखु हुँदै धादिङ्को गजुरी, मुग्लिन, नारायनघाट,आबुँखैरेनी र पोखरामा समेत हुनेछ ।
सिरहाजिल्लाकोको चन्द्रउदयपुरमा अवस्थितयो उद्योगले मारुती ब्राण्डको अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) कोे उत्पादन गरि बिक्रि वितरण गर्दै ठूला ठूलाआयेजनाहरु,हाइड्रो पावर,पुल, बाँध तथा हाउजीङ्ग कम्पनीदेखि साधारण घर निर्माण कार्यमा समेत प्रयोग भइरहेको यो सिमेन्ट नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त तथा आई.एस.ओ. ९००१ र१४००१ प्रमाणीतहो । मारुतीले उदयपुर पहाडी रेन्जको आफ्नै चुनढुँगा खानीबाट निकालिएको उच्च गुणस्तरिय किलिङ्करबाट अन्तर्राष्ट्रीय स्तरको अत्याधुनीक रोटरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्ट द्वारा सर्बोत्कृष्ठ र गुणस्तरीयउत्पादन मारुती सिमेन्टसरकारले तोकेको निश्चित मापदण्डअनुरुप आधुनिक प्रयोगशालामा विभिन्न परीक्षण पश्चात वजारमा उपलब्धछ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












