राष्ट्रिय वाणिज्य बैंकको एटिएम विग्रेपछि सेवाग्राही समस्यामा,एटिएम नविग्रिएको शाखा प्रमुखको दाबी

सुर्खेत, ४ माघ । राष्ट्रिय वाणिज्यको एटिएम कार्ड ‘हात्तिको देखाउने दाँत’ जस्तो भएको छ ।एटिएम कार्ड सञ्चालनमा आएदेखि केही महिना देखिनै विग्रेको हो । कार्ड प्रयोग गर्न दैनिक सेवाग्राहीको भिड हुने गरेको बैंकमा आवश्यक परेको बेला नेटवर्कले काम नगर्ने समस्या आउने गरेको छ ।
बैंकको एटिएम सेवाप्रति सेवाग्रहीहरुले बेलाबेलामा गुनासो गदै आए पनि समस्या समाधान हुन सकेको छैन् । बैंकको गुनासो गदै वीरेन्द्रनगर ११ सुर्खेतका राज पौडेल भने,‘हिजो पनि आएको थिए । काम नगरेर फर्किए आज पनि काम गरेको छैन ।’ यस्तै नाम भन्न नमान्ने एक वृद्धाले कहिले इन्टरनेट काम गदैन कहिले दिन भरि भिडमात्र हुने गुनासो गरे । राजस्व तिर्ने आएको सारै समस्या हुन्छ । कर्मचारीहरु थोरै छन । यो बैकमा आउनको लागि एक दिनभरि समय छुटयाएर आउनु पर्ने उनको भनाई थियो ।
यस्तै सेवाग्राही हंश बोगटीले आफूले बैंकमा खाता खोलेको ५ वर्ष भयो । एटिएम कार्ड लिएको २ वर्ष भयो । सुर्खेतको वाणिज्य बैकबाट अहिलेसम्म पैसा झिकेको छैन । यो बैंकमा आयो भने नेटले काम गदैन । अरु बैंकबाट झिक्नु पर्दा २० रुपैयाँ काट्ने उनको भनाई छ । मेरो तलब यही बैंकमा जम्मा हुन्छ । नेपालगञ्जको एटिएम कार्डले काम गर्छ सुर्खेतले काम गदैन । बैकमा लाइन लाग्न नसक्ने भएकोले एटिएम कार्ड प्रयोग छिटो छरितोको लागि एटिएम कार्ड लिए त्यही पनि काम नगरेर अरु बैकमा जानु उनले बताए ।
उक्त बैंकका शाखा प्रबन्धक रहेका होताराम योगी झस्कदै भने,‘तपाईंहरुले हाम्रो सानो गल्ती पाएमा लेख्ने दिनमा अरु बैकको तुलनामा यो बैंकमा कारोबार धेरै हुन्छ । एटिएम कार्डले काम गरि राखेको छ उनले भने तपाई अरु बारे लेखेको खै त ? कर्मचारीको कमीका कारण समस्या भएको हो । ४ सय ५५ जना कर्मचारीहरुको विज्ञापन खुलेको हो नआएर समस्या भएको झस्कदै उनले भने । अरु बैंकको तुलनामा वाण्ज्यि बंैकमा एटिएम कार्ड प्रयोग आज मात्रै ८० जनाले प्रयोगा गरेको दाबी गरे ।
वाणिज्य बैंकले तुलनामा अरु बैंकहरु दिनमा बिहानदेखि बेलुकासम्म २ सयको हाराहारीमा प्रयोग गर्ने गरेका पाइन्छ । कर्मचारीहरुले तलब खानु प¥यो भने बैंकमा कोही जादैन अरु बैकको एटिएम कार्ड प्रयोग गर्ने गरेका । अरु बैंकमा २० रुपैयाँ कमिसन काट्ने गरे पनि सेवाको लागि अरु बैंकमा सेवाग्रही धेरै देखिन्छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












