ताजा समाचार

ग्लोबल आइएमइलाई प्यासिफिक र सनराइज बैंकलाई एनआइडिसी क्यापिटल किन्न अन्तिम स्वीकृति

काठमाडौ। नेपाल राष्ट्र बैंकले दुई जोर संस्थालाई अर्को संस्था किन्न अन्तिम स्वीकृति दिएको छ। सोमबार बसेको सञ्चालक समिति वैठकले अन्तिम स्वीकृति दिएको हो।

ग्लोबल आइएमइ बैंकलाई प्यासिफिक डेभलपमेन्ट बैंक किन्न र सनराइज बैंकलाई एनआइडिसी क्यापिटल किन्न राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो। स्वीकृति पाएपछि यी संस्थाले एकिकृत कारोबार गर्ने सक्ने भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org