शेखर गोल्छाको टिमबाट चन्द्र ढकाल एसोसिएट उपाध्यक्षको उमेद्वार बन्ने
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५१ औं साधारण र निर्वाचन कार्यक्रममा सबैभन्दा बढि चर्चामा रहेको एसोसिएट तर्फको उपाध्यक्षमा शेखर गोल्छाको टिमबाट चन्द्र ढकाल उमेद्वार बन्ने पक्का भएको छ ।
यसअघि ज्ञानेन्द्रलाल प्रधान र चन्द्र ढकालमध्ये कसलाई उमेद्वार बनाउने भन्ने अन्योलमा रहेकोमा लामो प्रयास पछि चन्द्र ढकालको नाममा टुङगो लागेको हो ।
त्यसैगरी ज्ञानेन्द्रलाल प्रधानलाई कोषध्यक्षको उमेद्वार बनाउने टुङ्गो लागेको छ । ‘मलाई कोषध्यक्ष र चन्द्र जीलाई उपाध्याक्ष बनाउनेगरी टुङ्गीएको छ, न्युज-नेपालसँगसँग कुरागर्दै प्रधानले भने ।
ढकाल को हुन् ?
पछिल्लो समय व्यवसायमा राम्रो प्रगति गरेका ढकाल रेमिट्यान्स कम्पनी आइएमइबाट १७ वर्षअघि व्यवसाय सुरु गरेका हुन् । आइएमइ रेमिट्यान्स मुलुकको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनीमध्ये पर्छ ।
त्यतिमात्र होइन, ढकाल ग्लोबल आइएमइ बैंकका अध्यक्ष पनि हुन् । त्यसैगरी, चन्द्रागिरी केवलकारका अध्यक्ष पनि उनै ढकाल हुन् । उनको लगानीमा बागलुङमा एउटा हाइड्रोपावर पनि निर्माण भइरहेको छ ।
पछिल्लो समय सेवा व्यवसाय जमेका ढकाललाई सरकारले इन्डोनेसियाका लागि नेपाली महावाणिज्यदूतसमेत बनाएको छ
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












