चौधरी ग्रुपको बनौं आदर्श नागरिक अभियान सुरु, घाइतेलाई अस्पताल लैजाँदा ११ सय दिने
चैत २५, काठमाडौं । चौधरी ग्रुपको सीजी फूड्स नेपाल प्रालिले राजधानीमा एक कार्यक्रमको आयोजना गरी बनौं आदर्श नागरिक अभियान सुरु गरेको छ ।
आमनागरिकलाई असल व्यवहारप्रति जागरुक बनाउने उद्देश्यले यो अभियान शुरु गरेकोे सिजीले जानकारी दिएको छ । एस अभियानको लक्ष्य हरेक नेपालीलाई आदर्श नागरिक बन्न अभिप्ररित गर्दै एउटा मञ्च खडा गर्नुरहेको बताइएको छ ।
घाइतेलाई तल्काल उपचारका लागि नजिकको अस्पताल पुर्याइ सहयोग गरेमा , त्यस्ता सहयोग गर्ने व्यक्तिलाई वाइवाइले आर्थिक सहयोगस्वरुप १ हजार १ सय रुपैयाँ प्रदान गर्ने सीजीले जानकारी दिएको छ । यसले घाइतेको तत्काल उपचार कार्यमा विनाहिच्किचाहट आम मानिसले खुलेर सहयोग गर्ने अपेक्षा गरिएको छ ।
वाइवाइले टिभी विञापनको सहायताले नेपाली नागरिकलाई त्यस्ता घाइते अवस्थामा परेको सहयोगमा अग्रसर हुन तथा तत्काल अस्पताल पुर्याउने कार्यमा जुटनकालागि अभिप्ररित गर्ने बताइएको छ । सीजीले यस अभियानमा ट्राफिक प्रहरी र सडक सुरक्षा समितिसँग समन्वय गरी अगाडि बढ्न लागेको जनाएको छ ।
ट्राफिक प्रहरीबाट प्राप्त सूचनाको आधारमा दुर्घटनामा परेको उद्धदार कार्यमा जुट्ने नागरिकको पहिचान गरी उनीहरुलाई पुरस्कृत गरिने जानकारी दिइयो । वाइवाइले सँयुक्त राष्ट्र सङको हातधुने कार्यक्रममा समेत आबद्ध भई नेपालमा विक्री गरिने वाइवाइको हरेक प्याकेट तथा कार्टुनमा विगत लामो समयदेखि जनचेतनामूलक सन्देश दिदै आइरहेको छ ।
त्यस्तै वाइवाइ विभिन्न विद्यालयका कार्यक्रममार्फत नेपालमा शिक्षा तथा खेलकुद सम्बद्ध क्रियाकलापको प्रोत्साहन गर्ने उद्देश्यले सक्रियरुपमा लागिपरेका कम्पनीले जानकारी दिएको छ । हाम्रो ज्ञान उदय आयोजना मार्फत वाइवाइले हजारौं बालबालिकालाई छात्रवृति उपलब्ध गराउँदै आइरहेको छ । साथै , वाइवाइ नेपालको १९ वर्षमुनिका महिला तथा पुरुष दुवै राष्ट्रिय क्रिकेट टीमको प्रयोजनसमेत बनेको छ । (आर्थि अभियान राष्ट्रिय दैनिक)
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












