ऋणको ब्याज फेरि बढ्दै
काठमाडौं, ५ बैशाख । कल डिपोजिट टिकाउन बैंकहरुले बचतको ब्याज बृद्धि गरेका छन् जसले गर्दा ऋण थप महँगिने भएको छ। बचतको ब्याज बृद्धिले बढेको खर्च ब्यवस्थापन गर्दा ऋणको ब्याज थप महँगिने भएको हो।
बचतको ब्याज बृद्धिका कारण ऋण महँगिन्छ। १७र१८ प्रतिशत ऋणको ब्याज पुग्नु अब स्वभाविक हुन्छ। ब्याज बृद्धिका कारण औद्योगिक उत्पादन तथा सेवा महँगिएर मूल्य बृद्धि पनि उकालो लाग्छ।
नेपाल राष्ट्र बैंकले कल डिपोजिटको ब्याज दर बचत खाताको तल्लो दरभन्दा माथि हुन नहुने व्यवस्था गरेपछि बैंक तथा वित्तीय संस्थाले वैशाख १ गतेबाट लागू हुने गरि बचतको ब्याजमा पुनरावलोकन गरेका छन्।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका महर्जनका अनुसार, बचतको ब्याज बृद्धिको असर ऋणको ब्याज दरमा पर्छ। ुतरलता थपिएर सहज अवस्था भयो भने ठिकै छ, नत्र ऋणको ब्याज केही माथि जान्छु उनले भने।
बैंकहरुले बचत खाताको ब्याज दर एक प्रतिशत बिन्दुले बढाएका छन्। बैंकहरुसँग कुल १९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप छ। कुल निक्षेपमा बचत खाताको हिस्सा ३५।४५ प्रतिशत अर्थात ६ खर्ब ७८ अर्ब रुपैयाँ छ।
फागुनको तथ्यांक अनुसार, बैंकहरुले साबिकमा एक प्रतिशत बिन्दुले बचतको ब्याज बढाउँदा पनि ब्याज खर्च ६ अर्ब ७८ करोड रुपैयाँले बृद्धि हुन्छ। यही खर्च ुमेकअपु गर्न बैंकहरुले ऋणको ब्याज महँग्याउने भएका हुन्।
ुबचतको ब्याज बृद्धिका कारण ऋण महँगिन्छ। १७र१८ प्रतिशत ऋणको ब्याज पुग्नु अब स्वभाविक हुन्छु प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने। उनले ब्याज बृद्धिका कारण औद्योगिक उत्पादन तथा सेवा महँगिएर मूल्य बृद्धि पनि उकालो लाग्ने बताए।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












