प्रभुमनी र युएई एक्स्चेन्जबीच रेमिटेन्स सम्झौता, ‘सर्भिस चार्ज’ नलाग्ने
काठमाडौं, ३ पुस । प्रभु मनी ट्रान्सफरले युएई एक्स्चेन्जसँग सहकार्य गरेको छ। खाडी मुलुकको साथै संसारका धेरै देशहरुबाट रेमिट्यान्स नेपाल भित्र्याउने क्रममा युएई एक्स्चेन्जसँग सहकार्य गरेको हो । विभिन्न देशहरुमा रहेको युएई एक्स्चेन्जको शाखा कार्यलयहरुबाट नेपालीले आर्जन गरेको रकमलाई अझ सजिलो र सरल तबरले तुरुन्त नेपाल पैसा पठाउनको लागी सहकार्य गरेको हो ।
एक्स्चेन्जको फ्लयास रेमिट्यान्स सिस्टम मार्फत पठाएको रकम अब नेपालमा प्रभुको ७ हजार भन्दा धेरै एजेन्टहरुबाट तुरुन्तै भुक्तानी लिन सकिने प्रभु मनी ट्रान्सफरले जनाएको छ । साथै नेपालमा रहेका कुनैपनि बैंकको खातामा पैसा पठाउने सुबिधा पनि हुनेछ । कम्पनीका अनुसार पठाएको पैसामा नेपालमा कुनैपनि सेवा शुल्क काटिने छैन र पुरै पैसा पाउने र खातामा जम्मा हुनेछ ।
साथै नेपालीले आर्जन गरेको रकमलाई कुनैपनि समयमा तुरुन्त भुक्तानी लिन तथा बिभिन्न सेवाहरु समाबेश भएको र नेपाल राष्ट्र बैंकबाट स्विकृती प्राप्त रेमिट्यान्स कार्डमा समेत पैसा पठाउन सकिनेछ। रेमिट्यान्स कार्ड मार्फत प्रभु बैंकको १ सय २६ वटा एटिएम साथै एन्पिएन नेटवर्कको ६ सय भन्दा बढी एटिएम र चाडै नै एससिटीको ८ सय भन्दाबढी एटिएमबाट रकम सहजै निकाल्न सकिनेछ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












