बहुप्राविधिक शिक्षालय खोलिनेः वनमन्त्री
काठमाडौँ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा बहुप्राविधिक शिक्षालय खोल्ने तयारी पूरा भएको बताएका छन।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले एचए, अनमी र स्टाप नर्सलगायत प्राविधिक शिक्षा पढाउन शिक्षालयको काम शुरु भइरहेको जानकारी दिए ।
उनले जिल्लाका सात स्थानीय तहमा विद्युतीकरणका लागि रु २८ करोड ९० लाखको बजेट विनियोजन भई कार्यान्वयन प्रक्रियामा रहेको जानकारी दिए ।सञ्चार सेवालाई भरपर्दो तथा सबैको पहुँच पु¥याउन टावर निर्माणका काम गर्न टेण्डर प्रक्रिया भइ काम अगाडि बढेको भन्दै मन्त्री बस्नेतले जिल्लाका नलगाड र छेडागाड नगरपालिकामा अस्पताल खोल्ने तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरेका छन ।
चुनावमा गरिएको प्रतिबद्धताहरु शत्प्रतिशत पूरा हुने दाबी गर्दै उनले जडीबुटीका लागि पकेट क्षेत्र घोषणा गर्ने तयारीमा मन्त्रालयले अन्तिम तयारी गरेको बताएका छन। यसअघि उहाँले प्रदेश स्तरीय बृहत् जलाधार व्यवस्थापन केन्द्रको सदरमुकाम खलङ्गामा उद्घाटन गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












