उत्तरी लमजुङको भुलभुलेमा निर्माणाधीन ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङदी ए जलविद्युत आयोजनाको विद्युत गृह । आयोजनाले असोज ते७नतसो सातादेखि…
भिडियो
भक्तपुरको मध्यपुर थिमि मनोहरा फाँटस्थित पूmलबारीमा लाहुरे पूmलको बीउ टिप्दै कृषक । पूmलको बेर्ना बेचेर वार्षिक दुई लाखसम्म मुनाफा हुने…
हवाईजहाजबाट देखिएको मकवानपुरको कुलेखानीस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्र सरोवर)को दृश्य । तस्बिर : प्रदीपराज वन्त, रासस
निजामति सेवा दिवसको अवसरमा काठमाडौँको भृकुटीमण्डपमा आयोजित प्रभातफेरीमा सहभागी हुँदै निजामति कर्मचारी । तस्बिर : रासस
हवाईजहाजबाट देखिएको स्वयम्भू आसपासको काठमाडौँ उपत्यकाको दृश्य । तस्बिर : प्रदीपराज वन्त, रासस
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्वमा पशुपतिनाथ मन्दिर परिसरमा आज सप्तऋषिको पूजा गर्दै हिन्दू धर्मावलम्बी नारीहरू । पञ्चमीको पूजामा विशेषगरी…
राष्ट्रपति विद्यादेवी भण्डारी र कुलपति एवम प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार मध्यपश्चिमञ्चल विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा । तस्बिर :…
मध्यपश्चिमञ्चल विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा नेपाली साहित्यकी विलक्षण प्रतिभा एवम प्रेरणादायी व्यक्तित्व झमक घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदानपछि…
बेनी खानेपानी आयोजनाको निर्माणाधीन बीस हजार लिटर क्षमत्ताको पानी रिजर्भ टयाङकी । तस्बिर : सन्तोष गौतम, रासस
तीजको अबसरमा गोरखा सदरमुकामको रानीपोखरी परिसरमा सेल्फी तस्बिर खिच्दै बालिका । तस्वीर : प्रशन्न पोखरेल, रासस
हरितालिका तीजका अवसरमा आइतबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न गएका व्रतालु महिला नाचगान गर्दै । तस्बिर : रोशन सापकोटा,…
हरितालिका तीजका अवसरमा आइतबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै व्रतालु महिला । तस्बिर : रोशन सापकोटा, रासस
काठमाडौँ उपत्यका कङक्रिटमा परिवर्तन हुँदा हरियाली विनास भएको छ । तस्बिर : रोशन सापकोटा, रासस
बङगलादेशी चरा फोटोग्राफर जलाल अहमदद्वारा खिचिएका चराको फोटो प्रदर्शनीको बबरमहल आर्ट ग्यालरीमा शुक्रबार अवलोकन गर्दै नेपालका वरिष्ठ फोटोपत्रकार गोपाल चित्रकार,…












