उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरा चिन भ्रमणवाट फर्किए पछि विमानस्थलमा पत्रकारसंग छलफल गर्दै । तस्बिरः प्रदीपराज वन्त,रासस
भिडियो
पर्वत प्रजिअ शम्भुप्रसाद मरासिनीले सहायकरथी देवेन्द्रबहादुर मेधासीको परिवारले आनै जन्मगाउँ तिलाहार३, गिज्यानस्थित तुलोदय माविलाई पुस्तकालय निर्माण गरी शुक्रबार हन्तान्तरण…
गाईजात्राको अवसरमा भक्तपुरमा शुक्रवार देवी नाच प्रस्तुत गर्दै स्थानीयवासी । तस्बिर : लक्ष्मी गारु, रासस
दिवङगत आफन्तको सम्झनामा भक्तपुरमा गाईजात्रा’ पर्व मनाइँदै । तस्बिर ः रोशन सापकोटा, रासस
वर्ष दिनभरमा स्थानीय घरमा मरेका मानिसको स्मरणमा प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट सुरु हुने गाईजात्रा । मरेका मानिसका आफन्तले…
नेपाली चलचित्र विर विक्रमको प्रिमिर शोमा नायिका दीया पुन, कलाकार दयाहाङ राई र दिपकराज गिरी । तस्बिर : रोशन सापकोटा,…
जनैपूर्णिमाको दिन बिहीबार बुढानिलकण्ठस्थित नारायण मन्दिर परिसरमा जनै फेर्दै सर्वसाधारण । तस्बिर : रासस
नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा नयनसिंह महर निर्वाचित भएपछि नेपाली काँग्रेस केन्द्रीय कार्यालय ललितपुरमा विजयउत्सव मनाउँदै विद्यार्थीहरु । तस्बिर रासस
जनै पूर्णीमाको अघिल्लो दिन सुनसरी सदरमुकाम इनरुवामा भाईका लागि राखि किन्दै बहिनी । तस्बिर : रासस
नेपाल विद्यार्थी सङघको नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बुधबार मतदान गर्न लामबद्ध विद्यार्थी । तस्बिर…
राष्ट्रपति विद्यादेवी भण्डारी विजयेश्वरी विहारमा बुधबार आयोजित ७नतसी विद्याधरी देवी (विजयेश्वरी) को बाह्र वर्षे कलेवर फेर्ने पुजामा आयोजक समितिका…
म्याग्दीको शिख गाविसमा पर्ने समुन्द्री सतहदेखि चार हजार छ सय ३० मिटर उचाइमा अबस्थित खयरभारनी थानमा जनैपूर्णिमाको अवसरमा पूजाआजाको…
इटहरी बजारमा फलपूmल किन्दै स्थानीय महिला । तस्बिर : याम प्रधान,इटहरी, रासस
डोल्पाका स्थानीयवासी जाजरकोटको वगाराबाट दैनिक उपभोग्य सामग्री बोकेर चार दिन पैदल हिँडेपछि मात्र घर पुग्छन । तस्बिरः हेमन्त…












