ताजा समाचार

बागमती प्रदेश

news-list
अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक गर्दै अख्तियार

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन्…

news-list
निजगढ विमानस्थल निर्माण प्रस्तावः यी हुन् इच्छुक कम्पनी

काठमाडाैं । बहुप्रतीक्षित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ९निजगढ० विमानस्थल बनाउन एक नेपालीसहित ५ देशका आधा दर्जन कम्पनीको प्रस्ताव परेको छ ।…

news-list
नेपाल रुष्ट, ओलीलाई मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव

काठमाडाैं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव…

news-list
बालुवाटारमा सर्बदलीय बैठक जारी

काठमाडाैं  । सकारी निवास बालुवाटारमा सर्बदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि सर्बदलीय बैठक आह्वान…

news-list
सिंहदरबारमा मृत भेटिएका बच्चुको सुसाइड नोटः कसैको कारण मैले आत्महत्या गरेको होइन !

काठमाडाैं । सिंहदरबारमा मृत भेटिएका राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसीले सुसाइड नोट लेखेको भेटिएको हो । सुसाइड नोटमा…

news-list
राष्ट्रिय योजना आयोगका कर्मचारी सिंहदरबार भित्रै मृत फेला

काठमाण्डौ । राष्ट्रिय योजना आयोगका एक कर्मचारी सिंहदरबारमा मृत अवस्थामा फेला परेका छन् । देशको प्रमुख प्रशासकिय क्षेत्रमा योजना आयोगका…

news-list
छवि र शिल्पाको विवाहको फोटो किन बाहिरियो ? रेखासँग डिभोर्स गरेको १० दिनमै शिल्पासँग लगन गाँठो !

काठमाडाैं । फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच भएको गुपचु बिवाहको फोटो सार्वजनिक भएको छ । शिल्पाले दाई…

news-list
प्रधानमन्त्री ओलीले बोलाए सर्बदलिय बैठक

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक आह्वान गरेका छन् । सरकार गठन भएको १७ महिनापछि प्रधानमन्त्रीले प्रतिनिधिसभामा प्रतिनिधित्व…

news-list
ब्युँताइयो सरकारी निर्माण कम्पनी

काठमाडाैं । ठूला भौतिक पूर्वाधार निर्माणमा वैधानिक रुपमै आर्थिक चलखेलको जोखिम बढ्नेगरी सरकारले ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ खडा गरेको छ…

news-list
राजनीतिक दललाई अब चुनावमा अनुदान दिने कानुन बन्दै !

काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ । अनौपचारिक छलफल…

news-list
प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगापुर जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org