ताजा समाचार

बागमती प्रदेश

news-list
मुग्लिन पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सकियो

काठमाडौं । मुग्लिन पोखरा सडक विस्तार अन्तरगत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको…

news-list
मुद्दा माधवविरुद्धः आक्रोश प्रचण्डदेखि राजेन्द्र र प्रकाश ज्वालासम्म किन ?

काठमाडाैं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि कोलाहाल मच्चिन थालेको छ । संवैधानिक निकायले आफ्नो…

news-list
अधिवक्ता शम्भु थापा पत्रकारको घेराबन्दीमा

काठमाडाैं । वरिष्ठ अधिवक्ता शम्भु थापाको हर्कतपछि पत्रकारहरुले आक्रोश पोख्न थालेका छन् । पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि…

news-list
आज राजावादीको प्रदर्शन सिफल चौरमा

काठमडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दैछन् । राजावादीहरुको आन्दोलनको नेतृत्व…

news-list
२०७२ को भूकम्पपछि बन्द भएको बालाजुको ‘स्विमीङ पुल’ १० वर्षपछि सञ्चालनमा !

काठमाडौं । काठमाडौंको बालाजुमा रहेको पौडी पोखरी सञ्चालनमा ल्याएको छ । वि.सं २०७२ को भूकम्पपछि बन्द भएको पौडी पोखरी मर्मतसम्भार…

news-list
आफ्नै दाइमाथि यतिसम्म अपराध !

नेपालीमा एउटा भनाइ छ, ‘शत्रु खोज्न टाढा जानुपर्दैन, घरभित्रै हुन्छन् ।’ त्यो भनाइसँग ठ्याक्कै मेल खाने घटना रौतहटको गौर नगरपालिकामा…

news-list
पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध !

काठमाडौं । पृथ्वी राजमार्गको धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि राजमार्ग पूर्णरुपमा बन्द भएको छ । पुलमा…

news-list
विद्युतकर्मी साहित्यिक समाजको अधिवेशन विभिन्न कार्यक्रमसहित सम्पन्न

काठमाडौं। नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले विभिन्न कार्यक्रमहरुका साथ आठौं अधिवेशन सम्पन्न गरेको छ । समाजले स्रष्टा सम्मान, पत्रिका…

news-list
नागढुङ्गा–नौबिसे सडक आजदेखि जेठ २५ गतेसम्म दैनिक साढे चार घण्टा बन्द !

काठमाडौं । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ…

news-list
रविलाई थुनामै राख्ने सर्वोच्चको आदेशपछि रास्वपामा खैलाबैला, अब थुना कहिलेसम्म होला ?

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कहिलेसम्म थुनामा रहनेछन् ? यो आम चासोको विषय हो । सर्वोच्चले अदालतले…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org