ताजा समाचार

राजनीति

news-list
बालुवाटारमा कार्यदलले बुझायो तीनवटा ‘डकुमेन्ट’

काठमाडाैँ । सत्तारुढ गठबन्धनको सात सदस्यीय कार्यदलले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा तीनवटा दस्तावेज बुझाएको छ । कार्यदलले प्रधानमन्त्री शेरबहादुर…

news-list
माधव नेपाल पक्षको बैठकमा सुरेन्द्र र योगेश अनुपस्थित

काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको स्थायी कमिटीको बैठकमा नेताहरु योगेश भट्टराई र सुरेन्द्र पाण्डे अनुपस्थित…

news-list
विमला वलीको आरोप- जबरजस्ती मुख्यमन्त्री निवास पुर्‍याएर एमाले बन्न दबाब दिए

काठमाडाैँ । लुम्बिनी प्रदेशसभा सांसद विमल वली खत्रीले आफूलाई जबरजस्ती मुख्यमन्त्री शंकर पोखरेलको निवासमा पुर्‍याइएको बताएकी छिन् । बिहीबार पत्रकार…

news-list
महाधिवेशन अन्योलमा परेपछि चाक्सीबारीमा पौडेल पक्षको बैठक

काठमाडौं । क्रियाशील सदस्यता विवाद र महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बसिरहेको छ ।…

news-list
भूमि आयोग खारेजीविरुद्ध भूमिहीन सुकुम्बासी संगठनको आन्दोलन घोषणा

काठमाडौं । नेपाल भूमिहीन सुकुम्बासी संगठनले भूमि आयोग खारेजीविरुद्ध आन्दोलनको घोषणा गरेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार प्रेस…

news-list
माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै, त्यसपछि केन्द्रीय कमिटी

काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ। आज वुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा स्थायी…

news-list
माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै, सहभागी नहुन नेताहरुलाई ओली पक्षको निर्देशन

काठमाडाैँ । एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बिहीबारका लागि केन्द्रीय कमिटीको बैठक राखेको छ ।  आजको बैठकबाट नेपाल पक्षले…

news-list
सत्तारुढ गठबन्धन कार्यदलको बैठक जारी, आजै प्रतिवेदन बुझाउने तयारी

काठमाडौं । सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन आचार संहिता बनाउने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन…

news-list
जसपासम्बन्धी निर्वाचन आयोगको फैसलामा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको फैसलामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ…

news-list
दार्चुला घटनामा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ : माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिएकै कारण जयसिंह धामी…

news-list
भूमि आयोग खारेज मौलिक हकमाथि कुठाराघातः एमाले

काठमाडौँ । एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयले मुलुकका लाखौं भूमिहीन तथा सुकुम्बासीहरु, दलित तथा अव्यवस्थित बसोबासीहरुको…

news-list
विमला वली फेरि माओवादी केन्द्रमै

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली फेरि माओवादी केन्द्रमै फर्किएकी छन् । एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org