आजको राशिफल : २०८० साल वैशाख २० गते बुधवार
काठमाडौं । २०८० साल वैशाख २० गते बुधवार । आज ज्योतिष शास्त्रमा चन्द्रमाअनुसार दैनिक फलादेश हुने ज्योतिषविद्ले जनाएका छन् । चन्द्रमाअनुसार उनीहरूको दैनिकीका विषयमा भविष्यवाणी गरिन्छ।
राशिफल :
मेष : मानसम्मान प्राप्त हुने योग हुनाका साथै आम्दानीको बाटो खुल्नेछ ।तपाईको आजको दिन सन्तोषजनक छ । साथीभाइबीच भरपूर समन्वय हुनेछ ।
वृष : उन्नति प्रगतिको योग छ । सामाजिक क्षेत्रमा सहयोग मिल्नुका साथै विवाह गरेकाहरुको दाम्पत्य जीवन सुखमय हुनेछ ।
मिथुन : परिवारको भरपूर सहयोग हुनेछ । प्रतिस्पर्धी सक्रिय भएकाले सचेत हुनुहोला ।
कर्कट: आम्दानी र खर्च बराबर छ । स्वास्थ्यमा ख्याल गर्नुहोला ।
सिंह : दिन राम्रो भएकाले परिवारिक सुख हुनेछ। केही आफन्तसँग भने सतर्क रहेर अगाडि बढ्नुपर्नेछ। रोग भए अलि सन्चो हुनेछ।
कन्या : अधुरा कामहरु पूरा हुने योग छ । लगानी गरेको भए उत्साह मिल्नेछ।
तुला : पारिवारिक सुखको योग छ । अध्ययन–अध्यापनमा मन जाँदैन । स्वास्थ्यमा समस्या देखिन्छ ।
वृश्चिक: बोल्दा सचेत हुनुपर्ने देखिन्छ । परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।
धनु : भाग्य उदयको दिन भए पनि खर्च बढ्ने योग छ । स्वास्थ्यमा केही समस्या हुनेछ ।
मकर : अधुरा काम बन्ने योग छ । चिन्ता हट्ने छ ।
कुम्भ : बोलीमा मिठास हुने भएकाले काममा सफलता हुनेछ । सोचेका काम अधुरा रहनेछन् ।
मीन : आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। सचेत हुनु होला । आफन्तको सहयोग मिल्नुका साथै विद्याको क्षेत्रमा सफलता मिल्नेछ ।
Comments
अरु समाचार
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...
-
उपसभामुख राना रूसी महासङ्घ प्रस्थान
काठमाडौं । उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने...
-
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण...