ताजा समाचार

समाज

news-list
प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाइँदै

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाउँदैछ । स‌ंवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा निर्णयको व्यहोरा वाचन गर्दैछन्…

news-list
संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा, रिट निवेदकलाई बोलाइयो

काठमाडौं । संसद विघटनको मुद्दा सुनुवाई भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबार साढे ५ बजेसम्म इजलास चलिरहेको छ । इजलासले…

news-list
प्रचण्ड–माधव प्रधानमन्त्री खोज्दै मैकहाँ आइपुग्न बेर छैन : प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना केहीगरी भइहाले प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न निस्कने…

news-list
यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मदिन (तस्बिरहरू)

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्मदिन मनाएका छन्। प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुगेका छन्। जन्मदिनमा प्रधानमन्त्रीको सरकारी…

news-list
जनयुद्धको दस्तावेज समेटिएको ‘जनयुद्धको हस्ताक्षर’ प्रचण्डद्वारा विमोचन

नेकपाका विद्यार्थी नेता तिलकराज भण्डारीको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक सार्वजनिक भएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल…

news-list
रवि लामिछानेले ल्याए ग्यालेक्सी टिभी

काठमाडाैँ । सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’…

news-list
‘हामी प्रतिगमन विरुद्धको युद्धमा छौँ’: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटको बाटो रोजेर लोकतन्त्र र…

news-list
सुरक्षा परिषद र मन्त्रिपरिषदमा विप्लव नेतृत्वको नेकपाका बारेमा छलफल हुनेछ : मन्त्री ज्ञवाली

काठमाडाैँ । प्रधानमन्त्री केपी ओली आज सुरक्षा परिषद र मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज विहान ९ बजे सुरक्षा परिषदको…

news-list
‘सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई नमान्ने भन्ने कुरा लोकतन्त्रमा हुँदैन’

काठमाडाैँ । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई स्वीकार हुने…

news-list
चुनावका लागि तात्यो आयोग, २८ प्रकारका सामग्री किन्न बोलपत्र आह्वान

काठमाडौं ।  निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावका लागि आवश्यक सामग्री किन्ने प्रक्रिया अघि बढाएको छ। आयोगले चुनावका लागि…

news-list
नजिकिँदै फैसलाको घडी : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पेसी आज

काठमाडाैँ ।  सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहस सकिएसँगै मंगलबार पेसी तोकिएको छ । ४ माघ यता निरन्तर सुनुवाइ हुँदै…

news-list
विप्लवका नेता धर्मेन्द्र बाँस्तोला फेरि पक्राउ

काठमाडाैँ । वार्ताको चर्चाका बीच नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले फेरि पक्राउ गरेको छ । बाँस्तोलालाई सर्वोच्च अदालतले…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org