काठमाडाैँ १३,असोज नेपाल मलेसियाबीच कामदार आपूर्तिका विषयमा गरिने समझदारीपत्र (एमओयु) का सम्बन्धमा सहमति जुटेको छ। मलेसियाका लागि नेपाली कार्यवाहक राजदुत…
अर्थ र बाणिज्य
काठमाण्डाै१२, असोज। सूचनाप्रविधिमार्फत सहज र सुलभ रुपमाआमनागरिक सम्म सजिलै बैंकिङ्गपहुच पु¥याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाताखोल्ने सुविधा…
काठमाडाैँ १२,असोज । नेपाल र भारतबीच नेपालको चितवनसम्म ग्यास पाइपलाइन निर्माण गर्नेसम्बन्धी महत्वपूर्ण सहमति भएको छ। शुक्रवार काठमाडौंमा बसेको दुई देशबीचको…
काठमाडौँ १२, असोज। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान नेपालको दुईदिने भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् । उनलाई…
काठमाडौं १२ असोज। नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू भएको छ । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई…
काठमाडौं १२,असोज । सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । विगत वर्षहरुमा दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता…
काठमाडाैँ १२,असोज । ०७२ सालको भूकम्पपछि धेरै देशले पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्ने घोषणा गरे पनि साढे ३ वर्षमा न्यून…
काठमाडाैँ ११,असोज । दसैको मुखमा आएर दैनिक उपभोग्य वस्तु खाद्यान्नको मूल्य वृद्धि भएको छ । सार्वजनिक यातायातको भाडा बढेसँगै तेल,…
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंसिरसम्म नियमित दैनिक २५ केजीका दरले सुन ल्याउन दिनेगरी राष्ट्र बैंकलाई स्वीकृत दिएको…
काठमाडौं१०, असोज । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र दक्षिण कोरियाली राजदूत योङग सिक पार्कबीच भेटवार्ता भएको छ ।…
काठमान्डाै १० असोज । दुबईमा आज बुधबार विश्वकै महँगो स्यान्डल सार्वजनिक गरिने भएको छ । यसको मूल्य १.७ करोड डलर…
काठमाडौं ९,असोज ।सरकारले सधैँ जस्तै यसवर्ष पनि दशैँ तिहार र छठपर्वलाई लक्षित गरेर असोज १२ गते (शुक्रबार) देखि सुपथ मूल्यको…
काठमाडौं९ असोज। राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले काठमाडौं हेटौडा सुरुङ मार्ग निर्माणको स्वीकृति प्रदेश सरकारलाई दिन केन्द्र सरकारलाई आग्रह गरेका छन्…
काठमाडौं ९, असोज। सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई दीर्घकालीन महत्वका परियोजनाहरु अघि बढाउने बाटो खोलिदिएको छ । यसअघि मन्त्रिपरिषदबाटै निर्णय गरेर…