प्रहरीले संकलन गर्यो सन्दिप र किशोरी नगरकोट र होटलमा गएको सीसीटीभी फुटेज
काठमाडाैं । नाबालिकामाथि बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्धका प्रमाण संकलन सुरु गरेको छ।…












