कोरोना न्युनिकरणका लागी अरनिको बोर्डिङका पुर्व विद्यार्थीद्वारा समाजिक अभियान सञ्चालन
काठमाडाैँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका विरुद्ध अरनिको बोर्डिङ स्कुलको सन् १९९७ एसएलसी व्याचका विद्यार्थीले सामाजीक क्रियाकलाप सञ्चालन गरेका छन ।
कोरोना भाइरस विरुद्ध समाजलाई योगदान दिने हेतुले विराटनगर स्थित अरिनिको बोर्डिङ स्कोनका पुर्व विद्यार्थी डा. मीरा आचार्यको संयोजकत्वमा २ साताव्यापी सामाजीक क्रियाकलाप सञ्चालन गरेका हुन ।
विभिन्न पेसा व्यवसायमा देश तथा विदेशमा रहेका पुर्व विद्यार्थीले गरिबीको रेखामुनि रहेका दैनिक ज्यालामज्दुरी गरेर जिविकोपार्जन गर्ने लक्षित बर्ग सिटी सफारी चलाउने ,एउटा कोठामा भाडा गरेर बस्ने बिराटनगर र वरपर तेतरिया ,पीचरा,सीतापुर साथै सुनसरीको गछ्या लगायतका स्थानहरुमा आफै गएर १२५ परिवारलाई राहत वितरण गरेको हो।
साथै प्रदेश नं सरकारका सामाजिक बिकसास मन्त्री जिवन घिमिरे र कोशि अस्पतालका डा. संगीता मिश्र लाई क्रमश २० र १० थान PPE, (Water proof gown,protective eye वीर,gloves,head cap,KN95 mask) हस्तान्तरण गरेको छ ।
यस महामारी संग पहिलो दर्जामा रहेर लडिरहेका नेपाल प्रहरी तथा विरामी बोक्ने एम्बुलेन्स चालकलगाएतलाई समेत (Gloves, Sanitizer) वितरण गरि सिङगो विश्व महामारीले आक्रान्त भएको बेला हरेक पेशामा रहेका बर्गले सामाजिक क्रियाकलापमा एकजुट भएर लाग्नु पर्ने गतिलो उदाहरण दिएका छन ।
Comments
अरु समाचार
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...