म्यान्चेस्टर युनाइटेड र आर्सनल एफए कपको चौथो चरणमा
काठमाडौं २४ पुस । कप्तान वायने रुनी म्यान्चेस्टर युनाइटेडका लागि अहिलेसम्मकै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बराबरी गरेको खेलमा म्यान्चेस्टर युनाइटेड रेसिङलाई हराउँदै एफए कपको चौथो चरणमा पुगेको छ ।
खेलको १० मिनेटमा गोल गर्दै रुनीले म्यान्चेस्टर युनाइटेडका लागि २४९औं गोल गरे । जुन क्लवको इतिहासमै एकै खेलाडीले गरेको सबैभन्दा धेरै गोल हो । ४४ बर्षीय सर बबी चार्लटोन, आफ्नै कीर्तिमान रुनीले बराबरी गरेको हेरिरहेका थिए ।
एन्थोनी मार्सलले गोल गर्दै पहिलो हाफमा युनाइटेडलाई दुई शून्यको अग्रता दिलाए । मार्कोस रासफोर्डले बाँकी दुई गोल गरे ।
यता खेलको अन्तिम मिनेटमा ओलिभर जिरोडले गोल गरेपछि आर्सनलले पनि प्रिस्टोन नर्थलाई २-१ ले हराउँदै एफए कपको चौथो चरणको यात्रा तय गर्यो ।
सातौं मिनेटमै रोविन्सनको गोलमार्फत अग्रता बनाएको घरेलु टोली प्रिस्टोनले दोस्रो हाफमा पनि त्यही लयलाई कायम राख्न सकेन ।
दोस्रो हाफको सुरुमै एरोन राम्सेले आर्सनलका लागि बराबरी गोल गरे । खेल सकिनु एक मिनेटअघि जिरोर्डले आर्सनललाई महत्वपूर्ण जित दिलाए ।
Comments
अरु समाचार
-
भलिबल दिवस मनाइरहँदा खेलाडी भने पलायन हुन बाध्य
काठमाण्डौ । आज जेठ ८ गते, भलिबल दिवस । नेपाल भलिबल सङ्घले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा दिवस...
-
आईपीएल: बैंग्लोरु र राजस्थान रोयल्सबीच आज प्रतिस्पर्धा हुँदै, गएराति कोलकाता फाइनलमा
काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा सनराइजर्स...
-
म्यानचेष्टर सिटीले लगातार चार पटक प्रिमियर लिग उपाधि जित्दै बनायो कीर्तिमान
काठमाडौं । म्यानचेष्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम...
-
साविक उपाधि विजेता चेन्नेइलाई स्तव्ध पार्दै बेंग्लुरु आईपीएलको प्लेअफमा
काठमाडौं । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ। गएराति...
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...