राष्ट्रपति ट्रम्पको घोषणा, ‘अमेरिकी सेनामा तेस्रोलिंगीलाई काम गर्न दिदैंनौ’
काठमाडौं, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रोलिंगीलाई अमेरिकी सेनामा काम गर्न नदिने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् तेस्रोलिंगी व्यक्तिलाई अमेरिकी सेनाको कुनै पनि पदमा काम गर्न नदिने घोषणा गरेका हुन् । उनले वरिष्ठ सैनिक अधिकारीहरु तथा विज्ञहरुसँगको छलफलपछि सो निर्णय गरिएको जानकारी दिएका छन् ।
बाराक ओवामा राष्ट्रपति हुँदा अघिल्लो वर्ष अमेरिकी सेनामा तेस्रो लिंगीलाई काम गर्न दिइने निर्णय भएको थियो । तर राष्ट्रपति ट्रम्पले भने तेस्रो लिंगी व्यक्तिका कारण सेनामा औषधि खर्च तथा अन्य कारणले धेरै बोझ थप्ने जिकिर गरेका छन् ।
यसै महिनाको शुरुमा अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले ओबामा प्रशासनले तेस्रो लिंगीहरुलाई सेनामा भर्ना लिने भनी पेश गरेको योजना कार्यान्वयन गर्न ६ महिना ढिला गर्ने निर्णय गरेका थिए ।
Comments
अरु समाचार
-
अमेरिकाले युक्रेनलाई एक अर्ब ५० करोड डलर सहायता दिने
काठामाडौं । अमेरिकाले युक्रेनका लागि एक अर्ब ५० करोड डलरको नयाँ सहायता घोषणा गरेको छ । उपराष्ट्रपति कमला ह्यारिसले शनिबार...
-
श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ मा २.२ प्रतिशतले विस्तार हुने विश्व बैंकको अनुमान
काठमाडौं । श्रीलङ्ककाको अर्थतन्त्र सन् २०२४ मा २.२ प्रतिशतले विस्तार हुने र सन् २०२६ मा तीन प्रतिशत पुग्ने अपेक्षा विश्व...
-
भारतीय प्रधानमन्त्री मोदी बिहीबार इटाली प्रस्थान
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणको रूपमा समूह सात (जी–७) शिखर सम्मेलनमा...
-
विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोडः राष्ट्रसङ्घ
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेका छन् । संयुक्त राष्ट्रसङ्घको...
-
श्रीलङ्काका राष्ट्रपति र सार्क महासचिवबीच भेटवार्ता
काठमाडौं । परिचयात्मक परामर्श भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गुलाम सरवारले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग...
-
राष्ट्रसङ्घीय समितिमा नेपालकी राणा निर्वाचित
काठमाडौं । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी...
-
भाजपा नेता मोदीले राष्ट्रपतिलाई गठबन्धन सम्झौता प्रस्तुत गर्ने
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा भएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का नेता नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपतिसँग गठबन्धन सम्झौता...
-
म्यान्मारमा पहिरोमा परी पाँच जनाको मृत्यु, सात व्यक्ति बेपत्ता
काठमाडौं । म्यानमारको खानीमा गएको पहिरोमा परी दुई चिनियाँ नागरिकसहित कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना बेपत्ता...
-
यमनमा सरकारी सेना र हुथी विद्रोहीबीच झडप हुँदा १८ लडाकूको मृत्यु
काठमाडौं । यमनको दक्षिणपश्चिम क्षेत्रमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच भएको भिडन्तमा कम्तीमा १८ लडाकूको मृत्यु भएको सैनिक...