कान्छो जिल्ला रुकुम पुर्बका जनताले कहिले पाउँछन संघियताको मर्म अनुभुत गर्न: सांसद कमला रोका
काठमाडाैँ ४,असोज । प्रतिनिधि सभा बैठक को बिशेष समयमा बोल्दै रुकुम पुर्ब बाट निर्वाचित प्रतिनिधि सभा संसदमा कमला रोका मगरले कान्छो जिल्ला रुकुम का प्रशासनिक तथा भाैतिक संरचना बिकासको लागि सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराउनु भएको छ ।
राज्य पुण:संरचना को क्रममा संघियताले जन्माएको कान्छो जिल्ला रुकुम जुन किसिमको संघर्ष बाट रुकुम जिल्ला जन्मियो । नयाँ जिल्लामा स्थापना भएपछि जिल्लामा नयाँ संरचना जुन गति मा स्थापना हुनु पर्ने हो ,हुन नसक्दा संघियता को मर्म कहिले अनुभुत गर्न पाउने भनेर रुक्मेलि जनता पश्न चिन्ह खडा गर्न थालेका छन ।
नयाँ जिल्ला स्थापना भए देखि जिल्ला स्तरका सम्पुर्ण कार्यलय स्थापना हुनु पर्ने त्यसो हुन सकेको छैन । स्थापना भएका कार्यालय पनि अधिकार सम्मन्न छैनन्। नयाँ जिल्ला प्रशासनिक क्षेत्र सञ्चालनका लागि सम्बन्धित मन्त्रालय जुन किसिमको तदारुक्ता देखाउन नसकेको भन्दै प्रतिनिधि सभाको बैठकबाट मन्त्रालय लाइ ध्यानाकर्षण गराउनु भयो ।
नयाँ जिल्ला मा ५० शैयाको क्षमता भएको जिल्ला अस्पताल स्थापनाको लागि मन्त्रीपरिषदको बैठकले निर्णय गरेको ८ महिना बितिसक्दा पनि सम्बन्धित मन्त्रालय बेखबर छ, सिङगो जिल्ला स्वास्थ चाैकि को भरमा चलिरहेको छ । आज सम्म प्रशासनिक व्यवस्थापनमा हुन नसक्दा जिल्लाका स्थानिय तहका २३वटा वडामा वडा सचिब को पद रिक्त छ ,१० स्वास्थ संस्थामा अहेब को पद रिक्त छ ।
त्यसैले प्रसाशनिक कामकाजमा रुक्मेलि जनता सास्ती बेहोर्न बाध्य छन ।
नयाँ जिल्लालाई प्रशासनिक व्यवस्थापन र भाैतिक संरचना निर्माणका लागि सम्बन्धित मन्त्रालयलाई प्रतिनिधि सभा बैठक बाट ध्यानाकर्षण गराउनु भयो ।
हेर्नुहोस भिडियो
Comments
अरु समाचार
-
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । आज शुक्रबार संसद सचिवालयलाई पत्र पठाएर संसदबाट...
-
राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
काठमाडौं। राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त...
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
बेलायतका प्रधानमन्त्री सुनकद्वारा राजीनामाको घोषणा
काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजीनामाको घोषणा गरेका छन्। बिहीवार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टीले नराम्रो पराजय भोग्ने सङ्केत देखिए...
-
दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आग्रह गरेको...
-
मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले...
-
रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला सुनाउने सर्वोच्चको तयारी
काठमाडौं । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधानमल्ल र शारंगा सुवेदीको इजलासमा...
-
निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ स्थगित
काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको शुक्रबारका लागि तय गरिएको संसदीय सुनुवाइ स्थगित गरिएको छ । बिहीबार उजुरीकर्तासँग छलफल...
-
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई गगन थापाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव दिएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा...