कोशी, नारायणी र कर्णाली नदीमा जलमार्गको सम्भावना रहेकोः ऊर्जामन्त्री पुन
काठमाडौ९ ,असोज। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालका प्रमुख नदीमा जलमार्गको सम्भावना देखिएको बताएका छन् ।
मंगलबार कृषि समितिमा जानकारी गराउँदै मन्त्री पुनले कोशी, नारायणी र कर्णाली नदीमा जलमार्गको सम्भावना रहेको अध्ययनले देखाएको जानकारी गराएका हुन् ।
‘सरकारको प्राथमिकतामा जलमार्ग पनि छ । कोशी, नारायणी र कर्णालीमा जलमार्गको सम्भावना छ,’ उनले भने, ‘विभिन्न अध्ययनले त्यो सम्भावना देखाएको छ र पूर्वाधार निर्माण सुरु भएका छन् ।’
अहिले कोशी र नारायणीमा जलमार्गका लागि भारततर्फ पूर्वाधार निर्माण सुरु भइसकेको जानकारी समेत दिए । ‘कोशी र नारायणीमा जलमार्ग निर्माणका लागि भारततर्फ पूर्वाधार निर्माण सुरु भइसकेका छन् । हाम्रोतर्फ पनि पूर्वाधार निर्माण सुरु गर्दैछौं,’ मन्त्री पुनले जानकारी दिए ।
जल सम्बन्ध बिस्तारका लागि भारतसँग विभिन्न चरणमा छलफल भएका थिए । केही समयअघि मात्रै भारततर्फ निर्माण भइरहेका पूर्वाधार निर्माणको अध्ययन गरिएको थियो ।
Comments
अरु समाचार
-
सरकार फेरिए पनि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सत्ता परिवर्तन भए पनि मुलुकको अर्थ र विकास नीतिमा परिवर्तन गर्न नहुने बताएका छन्।...
-
सुनको मूल्य सुन एक सय रुपैँयाले वृद्धि
काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य सुन एक सय रुपैँयाले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन...
-
नेप्से परिसूचक दोहोरो अंकमा वृद्धि
काठमाडौं । कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज परिसुचक १५.४६ अंकले बढेर दुई...
-
सुनको मूल्य १६ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको १...
-
नेप्से परिसूचक १४ दशमलव ८३ प्रतिशतले घट्यो
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १४...
-
राजस्व अनुसन्धान विभागकाे टाेली भैरहवा र नेपालगन्जमा, स्थानीय उद्यमी–व्यवसायीहरूसँग अन्तरकिया सम्पन्न
काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा भैरहवा,बुटवल,कपिलवस्तु,बाँके र वर्दिया लगायतका जिल्लाको राजस्व चुहावट,राजस्व अनुसन्धान कार्यालय बुटवल, कोहलपुरको अनुगमन...
-
आज राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै
काठमाडौं । आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै छ। असार १५ दही चिउरा...
-
नेप्सेमा ८ अंकको गिरावट, ऋणपत्रमा धमाधम लगानी
काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गिरावट आएको छ । साताको अन्तिम दिन नेप्से ८.२४ अंकले घट्ता अधिकांश लगानीकर्ता...