ताजा समाचार

टेकु अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाए कोरोनाविरुद्धको पहिलो खोप

काठमाडाैँ । कोभिड–१९ विरुद्ध आजदेखि नेपालमा पनि खोप लगाइएको छ ।

टेकु अस्पतालका कार्यकारी निर्देशक सागरराज भण्डारीले पहिलो खोप लगाएर खोपको शुभारम्भ गरिएको हो ।  देशभरका  स्वास्थ्यकर्मी र  सुरक्षाकर्मीलगायतलाई पहिलो खोपको प्राथमिकता दिइने सरकारको तयार छ ।

भारतले नेपाललाई अनुदानमा १० लाख खोप उपलब्ध गराएको छ । गत साता नेपाल ल्याएको कोभिसिल्ड खोप सबै प्रदेशमा पुर्‍याइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org