ताजा समाचार

चन्द्रागिरीमा केबलकार सञ्चालन समय थप

काठमाडाैं । चन्द्रागिरी हिल्स लिमिटेडले केबलकार सञ्चालन समय थप गरेको छ ।

चन्द्रागिरीमा साउन १ गतेदेखि बिहान ८ बजेदेखि सांँझ ९ बजेसम्म सञ्चालन हुने चन्द्रागिरी हिल्सले जानकारी दिएको छ ।

हिल्सले स्वदेशी तथा विदेशी पाहुनाको सुविधालाई ध्यानमा राखेर सेवा सञ्चालन समय थप गरेको जनाएको छ ।

यस्तै, टिकट दर समेत बढेको छ । अहिलेसम्म ७ समयमा दुईतर्फी रहेको केबलकारोक टिकट दर समेत अब ७९९ पुग्ने भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org