ताजा समाचार

अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसन बिच भेटवार्ता

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र नेपालका लागि संयुक्त राज्य अमेरिकाका  राजदूत डिन आर थम्पसन बीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीलाई भेट्न राजदुत थम्पसन मंगलबार बिहान बालकोट गएका थिए ।

शिष्टाचार भेटघाटका क्रममा नेपाल र अमेरिका बिचको सम्बन्ध र अन्य समसामयिक विषयमा छलफल भएको बालकोट पेज बाट जानकारी दिईएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org