ताजा समाचार

बर्दियाको बाँसगढी नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

बर्दिया, २० असार । बर्दियाको बाँसगढी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका शालिकराम अधिकारी ८ हजार ७ सय ८५ मत प्राप्त गरी मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विनाराम थारुले ७ हजार ८ सय २२ मत प्राप्त गरे ।

त्यसैगरी उपमेयर पदमा नेकपा एमालेकै सुष्मा चौधरी विजयी भएकी छन् । उनले ९ हजार २ सय ९५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी भुमि विकालुले ७ हजार ३ सय ४८ मत प्राप्त गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org