ताजा समाचार

मोरक्कोले कसरी रोक्ला रोनाल्डोलाई ?

असार ६, काठमाडाैं । विश्वकप फुटबलमा आज आज राति मोरक्कोले पोर्चुगलको सामना गर्दैछ ।

समुह बी मा रहेका यी दुई टोलीबीचको नेपाली समय अनुसार साँझ ५ः ४५ मा सुरु हुनेछ ।

दुवै टोलीले समुहको दोस्रो खेल खेल्न लागेका हुन् ।

समुह चरणको पहलो खेलमा मारक्कोले ईरानसँग १—० ले पराजय भोगेको थियो ।

मोरक्कोले आत्मघाती गोल गर्दै ईरानसँग पराजय भोगेको थियो ।

यता पोर्चुगलले भने उपाधिको प्रवल दावेदार मानिएको स्पेनसँग ३—३ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

स्पेनसँग सनसनीपुर्ण खेलमा पोर्चुगलका क्याप्टेन क्रिस्टियानो रोनाल्डो ह्याटिक गरेका थिए ।, आजको कारोवारमा यो खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org