ताजा समाचार

काठमाडाैंमा सवारी साधन चोरीको विगविगि, ट्राफिकद्वारा बरामद २३ मोटरसाइकल सवारी धनीलाई बुझाइयो

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २३ वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाइएको छ ।

हानगरिय ट्राफिक प्रहरी महाशाखाले खोजी गरि ती मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गरेको हो । शुक्रबार महाशाखामा सवारीधनीहरुलाई बोलाएर मोटरसाइकल हस्तान्तरण गरिएको हो ।

महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्र मैनालीले समोटरसाइलकहरु सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेका थिए ।

सवारी धनीलाई बुझाइएका सवारी साधनहरु:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org