ताजा समाचार

लुम्बिनी प्रदेश

news-list
मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा…

news-list
BREAKING: लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजिनामा

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । संसदीय दलको आइतबार बिहान बसेको बैठकमा उनले राजीनामा दिएका…

news-list
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज, के होला मुख्यमन्त्री पोखरेलको सत्ता ?

काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज शुरु हुँदैछ। अविश्वास प्रस्तावमा निर्णय गर्न बोलाइएको बैठक आज दिउँसो १ बजे…

news-list
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने नै बने मन्त्री

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल हेरफेरसहित पुनर्गठन गरेका छन् । आफ्नाविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी…

news-list
लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी…

news-list
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावको तयारी

काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ । प्रदेशसभामा प्रस्ताव दर्ता गराउन कांग्रेस,…

news-list
सिके राउतविरुद्व नवलपरासी जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी

काठमाडाैं। जिल्ला अदालत नवलपरासीले सिके राउतविरुद्व राज्य विरुद्धकाे संगठित अपराधमा पक्राउ पुर्जी जारी गरेकाे छ। राउतकाे घर पत्ता नलागेकाे भन्दै…

news-list
केपी ओलीले जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धिमाथी संकट निम्त्याए: सांसद रोका

रुकुम पूर्व । प्रतिनिधि सभा तथा नेकपा माओवादी केन्द्र  केन्द्रीय सदस्य कमला रोकाले प्रधानमन्त्री केपि शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा…

news-list
सिङ्गो लुम्बिनी प्रदेशलाई धान्ने उत्पादन रुकुम –पूर्वले दिन सक्छ: कृषि मन्त्री पौडेल

रुकुम पुर्व ।  लुम्बिनी प्रदेशकी भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशलाई धान्ने उत्पादन रुकुम –पूर्व) ले दिने…

news-list
गृहजिल्लामा जनभेटघाटमा व्यस्त पुर्वमन्त्री पुन

रुकुम पूर्व । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा पुुुुर्वमन्त्री गणेेशमान पुनले गृह जिल्लामा कार्यकर्ता तथा जनभेटघाट कार्यक्रमला तिव्रता…

news-list
कम्युनिष्ट पार्टिभित्रका अराजक तत्व बाहिरिए, अब साच्चिकैको कम्युनिष्ट पार्टी बन्छ: नेता घर्ती

काठमाडाैैँ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले कम्यूनिष्टको खोलहरु ओढेकालाई अर्को ध्रुवमा…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org