ताजा समाचार

समाचार

news-list
राजश्व विभागका महानिर्देशक चुणामणि शर्माले भने, ‘मेरो पक्राउ कानुन र विधिकै अपमान’

काठमाडौं, २१ जेठ । भ्रष्टाचारको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले अख्तियारले कानुनको अपमान गरेको प्रतिक्रिया दिएका…

news-list
आयोगको निर्णयमाथि सरकारको कुनै हस्तक्षेप छैनः कानुनमन्त्री नायक

भक्तपुर, २१ जेठ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले भरतपुरमा मतपत्र च्यातिएको सम्बन्धमा आयोगले गरेको निर्णयमाथि…

news-list
स्वास्थ्य क्षेत्रलाई अझै सुधार गर्न फेरी स्वास्थ्यमन्त्री बन्ने गगन थापाको ईच्छा

काठमाडौं, २१ जेठ । स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रलाई सुलभ गुणस्तरीय र दीर्घकालिन बनाउन महत्वपूर्ण कामको थालनी…

news-list
एमालेले विरोध प्रदर्शन गर्न थालेपछि भरतपुरका केही क्षेत्र निषेधित घोषणा

चितवन, २१ जेठ । चितवनको भरपुरका केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । सुरक्षाका लागि भन्दै मुख्य निर्वाचन अधिकृतको…

news-list
एमालेद्धारा भरतपुरमा पुनः मतदान रोक्न माग गर्दै सर्वोच्चमा मुद्दा, सुनवाई भोलि हुने

काठमाडौं, २१ जेठ । भरतपुरमा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । भरतपुर…

news-list
एमाले प्रमुख निर्वाचन आयुक्तविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारीमा

काठमाडौं, २१ जेठ । नेकपा एमालेले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने गृहकार्य थालेको छ । भरतपुरको…

news-list
प्रधानमन्त्री चयन गर्न आज मतदान, संसद चल्न नदिने एमालेको अडान

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री चयनका लागि आज व्यवस्थापिका संसदमा मतदान हुँदैछ । संसद सचिवालयले शुक्रबार सार्वजनिक गरेको कार्यसुचिअनुसार आज…

news-list
काभ्रेको कोशीपारी जाँदै गरेको गरेको बस तीनपिप्लेमा दुर्घटना, ३५ जना घाइते

काभ्रे, २१ जेठ । काभ्रेमा यात्रुबाहक बस दुर्घटना भएको छ । काठमाडौंबाट काभ्रेको कोशीपारी मदाान कुंडारी जाँदै गरेको यात्रुवाहक बस…

news-list
प्रधानन्यायाधीशको गम्भिर खुलासा, ‘लोकमानलाई कारबाही नगर्न प्रधानमन्त्री प्रचण्डको दबाब

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीलाई लोकमानसिंह कार्कीको मुद्दा तत्काल फैसला नगर्न दबाब दिएको खुलासा भएको…

news-list
प्रधानमन्त्री चयनको लागि आइतबार बिहान ११ बजे चुनाव हुने

काठमाडौं, १९ जेठ । प्रधानमन्त्रीको निर्वाचन २१ गते आइतबार हुने भएको छ । विपक्षी दलहरुको विरोधकाबीच सूचना टाँसेर प्रधानमन्त्री निर्वाचन…

news-list
मुलुक बिखण्डन गर्न खोज्नेविरुद्ध नेपाली सेना तमासा हेरेर बस्दैनः प्रधानसेनापति क्षत्री

पोखरा, १९ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना बिखण्डनकारीहरुको तमासा हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् । मुलुकमा सामाजिक…

news-list
एउटै पदमा सासू–बुहारी एमाले र माओवादी केन्द्रबाट प्रतिष्पर्धा

इलाम, १९ जेठ । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामको सन्दकपुर गाउँपालिका–१ मा एउटै पदका लागि सासू–बुहारीको जुहारी चलेको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org