ताजा समाचार

समाचार

news-list
प्रशासन प्रमुख काठमाडौं आएपछि सप्तरी जिल्ला प्रमुखविहिन

काठमाडौं । गृहमन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरीका जिल्ला प्रमुखलाई गृहमन्त्रालयमा झिकाए पनि त्यहाँ जिम्मेवारी बुझ्न कसैलाई पठाएको छैन ।…

news-list
सप्तरीका सीडीओ र एसपीलाई स्पस्टिकरणका लागि काठमाडौं बोलाइयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी उपरीक्षक (एसपी) लाई तत्काल राजधानी बोलाउन लगाएका छन्…

news-list
सप्तरी पूर्ण बन्द, अवस्था तनावपूर्ण

काठमाडौं । प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोध एवम् आक्रोशमा मधेसी मोर्चाले आज अह्वान गरेको बन्द कार्यक्रमअन्तर्गत…

news-list
राष्ट्रिय सेवा दललाई देशभर पु¥याउन प्रम दाहालको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सेवा दललाई देशभर पु¥याउन निर्देशन दिएका छन् । उनले दललाई देशभरका विद्यालय तहसम्म पुर्‍याउने…

news-list
३३ किलो सुन तस्करीको तथ्य पत्ता लाग्यो, प्रहरीद्वारा तस्करीमा संलग्न १२ जनाको नाम सार्वजनिक

काठमाडौं, २२ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो अवैध सुन बाहिरिएको तथ्य नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले आइतरबार सार्वजनिक…

news-list
मोर्चा निर्वाचनमा सहभागी हुने प्रधानमन्त्रीको दाबी

विराटनगर, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि हालतमा स्थानीय निर्वाचन स्थगन नहुने स्पष्ट पार्नुभएको छ । विराटनगर…

news-list
विद्युत चुहावट नियन्त्रणमा कुलमानको कमाल, ६ महिनामा साढे चार प्रतिशत चुहावट घट्यो

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण अभियान चलाएर चर्चित छन् । उनले ‘एग्रेसिभ’ कारवाही अघि…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org