ताजा समाचार

समाज

news-list
हालसम्म प्रतिनिधिसभा तर्फ १५७ सिटको नतिजा सार्वजनिक, वामलाई दुई तिहाई बहुमत

काठमाडौं, २६ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १५७ सिटको…

news-list
प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी सांसद्मा निर्वाचित हुँदै सिंहदरवारको यात्रामा

कैलाली, २६ मंसिर । भूमिगत अवस्थामा चुनाव लडेका रेशम चौधरी कैलाली क्षेध नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्…

news-list
कञ्चनपुर ३ बाट कांग्रेस नेता रमेश लेखकलाई २५८ मतले पराजित गर्दै दीपक भट्ट विजयी

कञ्चनपुर, २६ मंसिर । कञ्चनपुर क्षेत्रनम्बर ३ बाट माओवादी नेता डा. दीपक प्रकाश भट्ट विजयी भएका छन् । कांग्रेसका प्रभावशाली…

news-list
संखुवासभाबाट एमाले नेता राजेन्द्र गौतम विजयी, दिपक खड्का १०४३ मतले पराजित

संखुवासभा, २५ मंसिर । संखुवासभा जिल्लामा प्रतिनिधि सभा तर्फ बाम उम्मेदवार राजेन्द्र गौतम विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार…

news-list
जब विक्रम पाण्डे प्रचण्डलाई बधाईसहित माला लगाउन विजय जुलुशमा पुगे

चितवन, २५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष्इा प्रचण्डलाई राप्रपाका विक्रम पाण्डेले वधाई दिएका छन् । चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा…

news-list
कृषि विकास बैँक घोटला काण्डः शाखा प्रबन्धकसहित थप तीन कर्मचारी पक्राउ

काठमाडौं, २५ मंसिर । कृषि विकास बैंकको न्युरोड शाखामा अनियमितता गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले…

news-list
समानुपातिक मतगणनाः एमाले अगाडि, प्रमुख तीन दल मात्रै थ्रेसहोल्ड कटाउन सक्नेमा

काठमाडौं, २५ मंसिर । प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणनामा पहिलो स्थानमा रहेको नेकपा एमाले समानुपातिकमा पनि अग्र स्थानमा रहेको छ…

news-list
कन्जुस्र्याई गर्ने दललाई महिलाको सवक, उम्मेदवार बनेका अधिकांश महिला विजयी

काठमाडौँ, २५ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख राजनीतिक दलले उम्मेदवार बनाउन कन्जुस्यार्इं गरे पनि अधिकांश महिलाले प्रत्यक्षमा विजय…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org