ताजा समाचार

विश्व प्रवास

news-list
एफबीआईका निर्देशक बर्खास्त गर्ने आफ्नो निर्णय सहि भएको ट्रम्पको दाबी

काठमाडौं, २८ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच एजेन्सी एफबीआईका निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गर्ने आफ्नो निर्णय…

news-list
भेनेजुयलाका राष्ट्रपति विरुद्ध महिलाहरु आन्दोलित

काराकास, २४ वैशाख । सेतो कपडा लगाएका हजाराँै महिलाहरुले भेनेजुयलाको राजधानीमा शनिबार बृहत् ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् । उनीहरुको…

news-list
तान्जानिया बस दुर्घटनामा २९ बालबालिकाको मृत्यु

  नैरोवी  । तान्जानियाको उत्तरी क्षेत्रमा शनिबार एक विद्यालयको बस दुर्घटनाग्रस्त हुँदा यसमा विद्यालय हिँडिरहेका २९ बालबालिकाको मृत्यु भएको छ…

news-list
ट्रम्पले दिए कोलम्बियाका राष्ट्रपति सान्तोषलाई अमेरिका भ्रमणको निम्तो

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाका राष्ट्रपति जुआन म्यानुएल सान्तोषलाई अमेरिका भ्रमणको लागि निमन्त्रणा गर्नुभएको छ । उहाँहरुकाबीचमा आगामी…

news-list
सोमालियाका पुनःनिर्माण मन्त्रीको हत्या

मोगादिसु, २१ बैशाख । अज्ञात व्यक्तिले गोली प्राहार गर्दा सोमालियाका सार्वजनिक कार्य र पुनःनिर्माण मन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको बुधबार…

news-list
अमेरिकी चालकरहित विमान आक्रमणमा आठ आतङ्ककारी मारिए

जलालाबाद, १८ वैशाख । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा गुडिरहेको एक सवारी साधानलाई लक्षित अमेरिका आवद्ध चालकरहित विमान आक्रमणमा परी आठजना…

news-list
सुडानमा हिंसा रोक्न राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ, १७ वैशाख । संयुक्त राष्ट्रसङ्घले युद्धरत दक्षिण सुडानका विद्रोहीलाई हिंसात्मक विद्रोहको बाटो त्याग्न आग्रह गरेको छ । त्यहाँको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org