ताजा समाचार

राजनीति

news-list
प्रस्तावित प्रधानन्यायाधीश मिश्रको संसदीय सुनुवाइ हुँदै

काठमाडौं २५,भदाै । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सुनुवाइ गर्दैछ । उनीविरुद्ध चारवटा उजुरी परेको भए पनि एउटा…

news-list
किन बड्दै सिंहदरवार देखि प्रदेशको दुरि ? प्रधानमन्त्री ओलीलाई प्रदेशका अधिकार पनि केन्द्रले मुठ्ठीमा राखेको आरोप !

काठमाडाैँ २५,भदाै । देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान भएको थियो । संविधानको धारा…

news-list
फुजेल काण्डमा छविलालले पाए सफाई, प्रचण्डले स्वागत गर्ने तयारी !

काठमाडौं २५,भदाै । जिल्ला अदालत चितवनको आदेशपछि फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल रिहा हुने भएका…

news-list
झांगमु–तातोपानी र केरूङ्ग–रसुवागढी नाका पुल सभामुख महराद्वारा पुनःनिर्माणको शिलान्यास

काठमाडौं२४ भदौ, चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महराले झांगमु–तातोपानी र केरूङ–रसुवागढी नाका पुल पुनःनिर्माण र महावाणिज्य दूतावास भवनको शिलान्यास गरेका…

news-list
चार दिने भ्रमण पछि स्वदेश फर्किए प्रचण्ड, भने- भ्रमण फलदायी भयाे (भिदियो सहित)

 काठमाडौं २४ ,भदौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका…

news-list
क्षेत्रीको विदाई,थापालाई महारथीको दर्ज्यानी चिन्ह (हेर्नुहोस १५ तस्विर)

काठमाडाैँ २४,भदाै ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्ने भएकी छन्।…

news-list
पुरक बजेटबाट बृद्धभत्ता बढाउने सरकारको तयारी

काठमाडौं भदैा २४, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नागरिकले प्रत्यक्ष महशुश गर्ने गरी केही नयाँ जनहितका महत्वपूर्ण घोषणा गर्ने तयारी गरेको…

news-list
नेविसंघले आन्तरीक विवादलाई सुल्झाउदै थाल्यो, १२ औं महाधिवेशनको तयारी तीव्र

काठमाडौं २४,भदाै । १२ औं महाधिवेशनको तयारीमा जुटेको नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले महाधिवेशनको तयारीको कामलाई तीव्रता दिएको…

news-list
उत्तर कोरियाको ७० औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइन

काठमाडाैँ २४,भदाै ।  उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका…

news-list
अन्तरप्रदेश परिषद्को बैठक अचानक स्थगित

काठमाण्डाै २४ भदाै,   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्तरप्रदेश परिषद् बैठक अन्तिम समयमा आएर स्थगित गरेको छ । मुख्यमन्त्रीहरूले प्रदेशका मुद्दा साझा…

news-list
मन्त्रीमण्डल हेरफेरको विषयमा द्वयअध्यक्ष ओली–प्रचण्डबीचमै देखियो मतभेद !

काठमाडौँ २४,भदाै ।  सचिवालय र स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टीभित्र मन्त्रीमण्डल हेरफेरको विषयमा विवाद देखिएको छ । नेकपाका…

news-list
इजिप्टमा ७५ जनाप्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिएको अदालतको पुष्टि

काठमाडाैँ २४,भदाै । इजिप्टमा सन् २०१३ मा एउटा विरोधप्रदर्शनको क्रममा सुरक्षाफौजद्वारा सयौँ प्रदर्शनकारीहरू मारिएको मुद्दाको सुनुवाइका सिलसिलामा ७५ जनालाई मृत्युदण्डको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org