ताजा समाचार

समाज

news-list
निर्मला बलात्कार प्रकरण छानविन गर्न एसएसपी ज्ञवालीको कमाण्डमा अर्को टोली

काठमाडाैँ १८,भदाै ।  कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की ११ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धान गर्न प्रहरी प्रधान…

news-list
नेकपाका सांसद् खगराज अधिकारी कड्किएपछि‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍………………………

काठमाडाैं  १८ भदाै ,  सत्तारुढ दलका सांसदले सरकारलाई चौतर्फी घेराबन्दी गर्ने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन्…

news-list
संसदमा सांसद-मन्त्री सवाल-जवाफ: मन्त्री ज्यु प्रमाणपत्र धितो राखेर कहिले पाइन्छ ऋण ?

काठमाडाैँ १८,भदाै ।  प्रतिनिधि सभामा आजबाट प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ। प्रतिनिधि सभा नियमावली अनुसार जनतासँग सरोकार राख्ने विषयमा प्रधानमन्त्री…

news-list
दशैंको लागि अग्रिम टिकट बुकिङ प्रक्रिया अगाडि बढाउन नसकिने यातायात व्यवसायीको चेतावनी

काठमाडौं   १८, भदाै ।   यातायात क्षेत्रको सिन्डिकेट खारेज गरेको सरकारको घोषणापछि देखिएको अन्योलकामाझ यातायात सञ्चालन गर्दे आएका व्यवसायीहरूले यहि अवस्थामा…

news-list
काम नगर्ने ठेकेदार सांसद् नै भए पनि सरकारले छुट दिँदैन: मन्त्री महासेठ

१८ भदौ, विराटनगर । यातायात तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले ठेक्काको पेश्की लिएर समयमै काम नगर्ने ठेकेदार सांसद् भए…

news-list
विवादास्पद ‘बिमस्टेक सैन्य अभ्यास’मा किन मुछिदैँछन, नेपाली सेनाका प्रधानसेनापति

काठमाडौं  १८ भदाै  भारतमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रका सेनाको संयुक्त सैन्य…

news-list
निर्दयी छोरीले जाँड खाएर गरिन् आफ्नै बाबुको हत्या

पाँचथर १८, भदाै । जिल्लाको तुम्वेवा गाउँपालिकामा आफ्नै छोरीले धारिलो चक्कु प्रहार गरी बाबुको हत्या गरेकी छन्। तुम्वेवा गाउँपालिका-३, पसलटारकी…

news-list
सरकारले आन्दोलनरत चिकित्सकलाई वार्तामा बोलायो

काठमाडौं  १८ भदाै ,  मुलुकी अपराध (संहिता) का उपचारसँग सम्बन्धित केही प्रावधान संशोधन गर्नुपर्ने मागसहित  आन्दोलनरत चिकित्सकलाई सरकारले वार्तामा बोलाएको…

news-list
प्रतिनिधि सभा बैठकमा सांसद–मन्त्री प्रश्नोत्तर गते(LIVE)

काठमाडाैँ १८,भदाै । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरु र मन्त्रीबीच प्रश्नोत्तर भइरहेको छ । संसदको नियमावलीमा व्यवस्था भएबमोजिम मन्त्रीसँग सांसदहरुले सीधा…

news-list
रेडक्रस महासङ्घका महासचिव सी काठमाडाैँमा

काठमाडौँ १८,भदाै । नेपाल रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी चारदिने भ्रमणका क्रममा आज नेपाल आएका…

news-list
सरकारको चेतावनीको अवज्ञा गर्दै,आज पनि डाक्टरहरुको ओपिडी सेवा बहिस्कार

काठमाडाैँ १८,भदाै ।  चिकित्सकको आन्दोलनको आज दोस्रो दिन अस्पतालका ओपिडी र प्रशासनिक कार्य ठप्प भएको छ। हिजोदेखि कडा आन्दोलनमा उत्रिएका…

news-list
आन्दोलनरत चिकित्सकलाई कांग्रेसको समर्थन: सभापति देउवा

काठमाडाैँ १८,भदाै । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचार सेवा नै ठप्प पार्दै आएका चिकित्सकहरुको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org