ताजा समाचार

अपराध

news-list
बाग्लुङमा श्रीमानको लठ्ठी प्रहारबाट श्रीमतीको मृत्यु

बागलुङ ६,असोज । सामान्य विवादको क्रममा श्रीमानले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ…

news-list
निर्मला हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै महिला संघले घोषणा गर्यो यस्ता आन्दोलनका कार्यक्रम

काठमाडौं ६,असोज ।–नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सरकारले यतिका दिनसम्म पनि कानुनी कठघरामा उभ्याउन…

news-list
निर्मला पन्त हत्या : निर्मलाकाे फाेटाे सुट गरेकाे हाेटलकाे सिसिटीभी रिकभर गर्दै प्रहरी

काठमाडाैँ ५,असोज । १३ वर्षिय वालिका निर्मला पन्त हत्या भएको दिन कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले महेन्द्रनगरकै ओपेरा…

news-list
बैंककबाट अवैध सुन बोकेर काठमाडौं आएका सातजना त्रिभुवन विमानस्थलमा पक्राउ

काठमाडौं ४‌‌ असाेज। बैंककबाट अवैध सुन बोकेर काठमाडौं आएका सातजना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । विदेशबाट आउँदा ५० ग्राम…

news-list
सुनसरीमा गोली प्रहारबाट शिक्षकको हत्या, एक प्रहरी घाइते

सुनसरी ४, असोज । सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको छ । मोटरसाइकलमा अाएको हतियारधारी…

news-list
पर्यटक भिसाको डरलाग्दो ‘सेटिङ’ विमानस्थलमै मानव तस्करको यस्तो सञ्जाल !

काठमाडाैँ ४,असोज ।  दुवई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँदिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाईदियो । पर्यटक  भिसामा गएका…

news-list
कलंकी हाेटेलमा तीन यूवाद्वारा एक युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं २,असोज । काठमाडौंको कलंकीमा युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले नुवाकोट रालुकादेवी गाउँपालिका अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिकाका सूर्य राना…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org