काठमाडौं । लेटेस्ट तथा ब्राण्डेड मोबाइल अन्यत्रभन्दा सस्तो मुल्यमा कारोबार गरेर ख्याती कमाएको दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड…
सूचना प्रविधि
काठमाडौं । फुटमाण्डु प्रा.लि.ले काठमाडौं र ललितपुरका १ सय ३० भन्दा वढी रेस्टुरेन्टहरुबाट घर तथा आफूलाई पाएक पर्ने स्थानमा सिधै…
दोलखा । विकट गौरीशङ्कर आसपासका क्षेत्रमा नेपाल टेलिकमले सेवा विस्तार गर्न लागेको छ । सडक सञ्जाल समेत नपुगेको गौरीशङ्करको बेइदिङमा…
काठमाडौं । सूचा तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले डिजिटलाइजेशका लागि नेपालमा हुनुपर्ने तयारी पुगि नसकेको कुरा प्रकाश पारेका छन्…
म्याग्दी । नेपाली आर्किमिडिज एवम् सामथ्र्यको सिद्धान्तका प्रवद्र्धक नेपाली युवा वैज्ञानिक भवीन्द्र कुँवरको अङ्कगणितसम्बन्धी अर्को अनुसन्धान पनि सफल भएको छ…
काठमाडौं । सन् १९६९ मा जन्मिएकी शेरिल सान्डबर्ग फेसबुककी चिफ अपरेटिङ अफिसर हुन् । फेसबुकको डाइरेक्टर बोर्डमा पहिलोपटक महिला पुगेको…
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि छपाई रहेको फोटोसहितको मतदाता परिचयपत्रमा सुरक्षा प्रविधि प्रयोग गरेको छ । आयोगले परिचयपत्रमा…
म्याग्दी । सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ…
काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकसम्बन्धी राम्रो कानून जारी गर्ने दक्षिण एसियाली मुलुकमा नेपाल बंगलादेश…
काठमाडौं । बैदेशिक रोजगारीमा गएका नेपालीले अब मोबाइलबाटै आफ्ना समस्या तथा गुनासा सम्बन्धित निकायलाई राख्न पाउने भएका छन् । बैदेशिक रोजगारमा…
काठमाडौं । नेपाल र विदेशमा उच्च शिक्षा पढ्न चाहने व्यक्तिलाई लक्षित गरी मोबाइल एप सार्वजनिक गरिएको छ ।सोसियल इनोभसन…
काठमाडौँ । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले सबै किसिमका प्रविधिमा महिलाको समान पहुँच सुनिश्चित गर्न नेपाल सरकारले आवश्यक उपाय…
इलाम । बढ्दो आधुनिक प्रविधिको विकाससँगै हुलाकमा चिठ्ठीपत्र आदानप्रदान हुन छाडेपछि जिल्ला हुलाक कार्यालय इलामले बैंङ्किङ सेवा दिन थालेको छ…
सोलुखुम्बु । गाउँमा इन्टरनेट नचलेपछि भूकम्पपीडितको तथ्याङ्क सङ्कलनमा खटेका प्राविधिक सदरमुकाम धाउन बाध्य भएका छन् । भूकम्पपीडितको लगत सङ्कलनका…