न्यायधीशले संविधान र कानुनलाई हेरेर फैसाला गर्नुपर्छः न्यायाधीस कार्की
काठमाण्डौ । सर्वोच्च अदालतका न्यायधिश हरिकृष्ण कार्कीले अदालतमा विचाराधीन मुद्दामा मिडियाले हस्तक्षेप गरे न्यायमा असर पर्ने बताए ।
उनले कुनै घटनामा पक्राउ पर्ने बित्तिकै सञ्चारमाध्यमबाट कसैलाई अपराधीका रुपमा प्रस्तुत गरिदिँदा न्याय प्रवाभित हुनसक्ने भएकाले संवेदनशीलता अपनाउन पनि सुझाव दिए ।
न्यायपालिकाको चौथो रणनितिक योजना तर्जुमासम्बन्धमा सञ्चारकर्मीसंगको छलफलमा कार्कीले भने, ‘ न्यायधीशले संविधान र कानुनलाई हेरेर फैसाला गर्नुपर्ने हुन्छ । दबाबमा परेर निर्णय गर्न मिल्दैन ।’
‘संविधान र कानुन हेरेर फैसाला गर्दा कहिलेकाही जनचाहानाअनुरुप नहुन पनि सक्छ । विचाराधीन मुद्दा प्रवाभित हुने गरि लेखिदिँदा न्याय सम्पादन गर्न कठिनाई हुन्छ’, उनले भने । उनले न्याययिक काम कारवाहीमा प्रेसमा सजगता अपनाउनुपर्ने खाँचो पनि औल्याए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












