प्रेम गीत ३ का लागि क्रिष्टिना गुरुङ अनुबन्ध
काठमाडाैं । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रेम गीत ३’का लागि कृष्टिना गुरुङ छानिएकी छन् ।
क्रिष्टिनालाई प्रेम गीत ३ मा छनोट गरिएको भन्दै निर्देशक सेनले सामाजिक संजाल फेसबुकमा जानकारी गराएका छन् । चलचित्रको स्कृप्टमा कृष्टिना सुहाउने देखिएपछि अन्तिम छनोटमा परेका २५ बाट उनलाई लिनु परेको सेनले दावी गरेका छन् ।
कुनै प्रतिष्पर्धा नभएर चलचित्रको पात्रमा खड्किएको माग क्रिष्टिनाले पुरा गर्ने देखेपछि उनलाई लिनु परेको भन्दै सेनले अन्य कलाकार समेत प्रतिभाशाली भएको जनाएका छन् ।
क्रिष्टिना अमेरिकाबाट नेपाल आएर प्रेम गीतको अडिसनमा सहभागी भएको समेत सेनले जनाएका छन् । क्रिष्टिना आत्मविश्वासी, सुन्दर र प्रतिभाशाली भएको सेनको दावी छ ।
कुल दुई हजार ७ सय १४ जना युवतीले अडिशन दिएकोमा पछि शीर्ष २५ छानिएका थिए । शीर्ष २५ मध्येबाट चलचित्रको गीतको रुपमा गुरुङ छानिएकी हुन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












